एलआइसी नेपालको नाफा ९६% ले घट्यो, खुद बीमाशुल्क

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफा घटेको छ । गत आवको यसै अवधिको तुलनामा एलआइसी नेपालको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख

चुनावको चटारोमा रिभर फल्स पावरको आइपिओ निष्कासन, छुट्ला है आवेदन दिन

काठमाडौं । रिभर फल्स पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको हो

सरकारले आफ्नो सम्पत्तिको बीमा नगर्दा सर्वसाधारणमा बढेन सम्पत्ति बीमाको आकर्षण

काठमाडौँ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आए पनि सो विषयले पूर्णता पाउन भने सकिरहेको छैन । सम्पत्ति बीमाको दायरा बढाउनका लागि विभिन्न खालका

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू र होटल एशियातिकबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीएसओ तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २०

नाफा बढाउन बैंकको वदमासीः गैरकानूनीरुपमा ऋणीसँग ४% सम्म प्रिमियम असूल्दै, राष्ट्र बैंक भन्छ- कारबाही हुन्छ

काठमाडौं । नाफा कमाउने ध्याउन्नमा बैंक तथा वित्तीय संस्थाहरुले गैरकानूनीरुपमा ऋणीसँग प्रिमियम असूल गरेको पाइएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य (पुँजी तरलता) अभाव भएपछि ब्याजदर बढेको भन्दै अधिकांश बैंकहरुले गैरकानूनीरुपमा

बढ्दै छ कृषि बीमाको व्यवसाय, ८ वर्षमा साढे ५ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमा कृषि बीमाको व्यवसाय बढ्दै गएको छ । बीमा समितिको तथ्यांकअनुसार पछिल्लो समय कृषि बीमाको व्यवसाय बढ्दै गएको देखिन्छ । आव २०७०÷७१ देखि कृषि बीमाको व्यावसायिक

सेयर बजारमा दोहोरो अंकको उछाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । स्थानीय तह निर्वाचन नजिकीएसँगै बजारमा पनि सुधार देखिएको छ । बजारमा नेप्से मापन गर्ने सूचक ४४.१६ अंकले बढेर परिसूचक २३१३

यूनियन लाइफले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफा ६६% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा यूनियन लाइफ इन्स्योरेन्सले करिब ६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको नाफा गत आवको तुलनामा १८.६६ प्रतिशतले बढेको छ ।

प्रि-ओपनिङमा बजार सुस्त, करिब ७ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सुस्त नै देखिएको छ । बजार मापन गर्ने सूचक ०.५१ अंकले बढेर परिसूचक २२६९.३५ बिन्दुमा रोकिएको छ । प्रि-ओपनिङमा १० कम्पनीको १२४० कित्ता सेयर ६

आइपीओ भर्ने सबैलाई खुसी दिएको निफ्राका लगानीकर्ताले एक वर्षमा गुमाए ४१ प्रतिशत लगानी

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको देशव्यापी लकडाउनले अर्थतन्त्र तहसनहस बनायो । जसको असर २ वर्षपछि कोरोना महामारी न्यून हुँदै गएको अहिलेको अवस्थामा पनि बाँकी नै