असार लागेसँगै बैंकहरु दबाबमा, राष्ट्र बैंकको कडाइले नाफा

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब एक महिनामात्रै बाँकी छ । वाणिज्य बैंकहरुलाई भने एक महिना निकै दबाब हुने देखिएको छ । बैंकहरु कात्तिकदेखि ऋणयोग्य रकम नभएर त्यसैपनि दबाबमा

१८ प्रतिशतमा पुग्यो स्वास्थ्य बीमा, प्रदेश १ को सहभागिता उच्च, कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कुल जनसंख्याको १८.६४ प्रतिशत जनतामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डकाअनुसार हालसम्म १८ लाख ३५ हजार ७२० घरधुरीका ५६ लाख २९ हजार

१० महिनामा वाणिज्य बैंकले कमाए ५८ अर्ब ३३ करोड, कसको कति ? (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले साउनदेखि बैशाख

मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले बोलायो विशेष साधारणसभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको उक्त सभा असार १५ गते धुम्रबराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बराहीमा बस्ने भएको हो

सेयर बजारमा नयाँ इतिहासः सातामा ६ दिन कारोबार, शुक्रबार २ घन्टा मात्रै

काठमाडौं । नेपाली सेयर बजारले नयाँ इतिहास रचेको छ । नेपालमा पहिलो पटक सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । असार १ गतेदेखि सातामा ६ दिन सेयर

मार्जिन लेण्डिङमा १२ करोडको सीमामै संशोधन आवश्यक

सेयर बजारमा चमक देखियो भने लगानीकर्ताहरुले पैसा कमाउँछन् र उनीहरुले पैसा कमाए भने समस्या शुरु भइहाल्छ । किनकी, सेयर बजारबाट लगानीकर्ताहरुले नाफा कमाएमा उनीहरुले कि त घरजग्गा, गाडी खरिद गर्छन्,

२ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । मर्जरमा जाने भएपछि २ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको हो । इन्भेष्टमेन्ट र मेगा

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार १.१४ अंकले बढेको छ । बजार १.१४ अंकले बढेर परिसूचक २०४९.३० बिन्दुमा रोकिएको छ । १३ कम्पनीको ३९० कित्ता सेयर ३ लाख २०६ रुपैयाँको सेयर

सेयर लगानीकर्ताले आज जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेर १९ बुँदे माग पेश गर्ने

काठमाडौं । सेयर लगानीकर्ताहरुले आज (सोमबार) सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्दै १९ बुँदे माग पेश गर्ने भएका छन् । सरकारले पुँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे

असारदेखि सातामा ६ दिन सेयर कारोबार गर्न हुने

काठमाडौं । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि