साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह बढाउन जोड

काठमाडौं । साना तथा मझौला व्यवसायमा कर्जा बढाउनुपर्ने जोड दिइएको छ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तराष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार

जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब नाघ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४०

बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.२ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको बैशाखमसान्तसम्ममा ३९.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो ।

सेयर बजारमा सामान्य गिरावट, शिखर इन्स्योरेन्सको सेयर मूल्य १०% ले घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२१ अंकले घटेर परिसूचक २१३०.७१ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता

१२.५० % ब्याजदर पाइने बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

काठमाडौं । ५० करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला भएको छ । नेपाल सरकारको तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ आजदेखि बिक्री

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ एपमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ । अब बैंकका ग्राहकले नेपालभर आन्तरिक

यो वर्ष शिखर इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०८८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बीमा समितिले माग्यो कृषि अधिकृत

काठमाडौं । बीमा समितिले कृषि अधिकृत माग गरेको छ । समितिले करार सेवामा १ जना कृषि अधिकृत नियुक्ति गर्ने भएको हो । समितिले कृषि अधिकृत करार सेवामा नियुक्तिका लागि रोस्टर

नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त

त्रैमासिक रूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा समितिको निर्देशन, नबुझाए कारबाही

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै नियमित रूपमा परिमालन