बैंकिङ प्रणालिमा थपियो ७ अर्ब निक्षेप, कर्जा प्रवाह

काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकमा ७ अर्ब निक्षेप थपिएको छ । यस्तै एक साताको अवधिमा वाणिज्य बैंकले २ अर्ब

एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानी कर्ता

एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत

किसान लघुवित्तको बुक क्लोज कहिले ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले जेठ २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीका अनुसार जेठ २८ गते हुने तेस्रो बार्षिक साधारणसभाका लागि २० गते १ दिनका लागि

निर्जीवन बीमा कम्पनीको लगानी ५२ अर्बमाथि, के मा कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब रूपैयाँभन्दा धेरै लगानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा समितिले तोकिदिएका विभिन्न क्षेत्रमा कम्पनीहरूले ५२ अर्ब ७९ करोड ४० लाख ९३

पुँजी बढाउन महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ५०% रकम थप्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई सेयर वापतको थप ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न भनेको छ । कम्पनीले अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नुपर्ने

चुनावले १६ अर्बले बढ्यो नगद, बैशाख मसान्तसम्म ६ खर्ब ३५ अर्बको नोट बजारमा

काठमाडौं । स्थानीय तहको निर्वाचनले बजारमा गएको नगद नोट बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको छ । चैत मसान्तसम्ममा

स्वास्थ्य बीमा कार्यक्रमः बीमा शुल्कभन्दा दाबी भुक्तानी बढी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा बीमाशुल्कभन्दा दाबी भुक्तानी बढी हुने गरेको छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरूबाट संकलन हुने बीमाशुल्क भन्दा दाबी भुक्तानी बढी हुने गरेको हो

एनआईसी एशिया बैंकको डेपुटी सीइओमा सन्तोष राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकले सन्तोषकुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय

नेपाल लाइफको जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट शुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट शुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा