छुट्ला है भूगोल इनर्जीको आईपीओमा आवेदन दिन

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका

भित्री कारोबार गर्ने अनिल रुंगटालाई किन जोगाउन खोज्दै छ धितोपत्र बोर्ड ?

काठमाडौं । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत सेयर बिक्री गरेको तथ्य सार्वजनिक भइसक्दा पनि नियामक निकाय धितोपत्र बोर्ड मौन देखिएको छ । बोर्डका अध्यक्ष रमेश हमाल रुंगटाले

सहकारी महासम्मेलनः पीडितलाई बेवास्ता, जलस्रोत, यातायातसहितका ५ क्षेत्रमा लगानीको प्रतिबद्धता

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको पैसा बिनाब्याज वर्षौं चलाउँदा तथा घरजग्गा र सेयर बजारमा लगानी गर्दा यतिबेला लाखौं पीडित बनेका छन् । कयौंले गरिखानै नसक्ने अवस्थामा पुगेका छन् ।

नयाँ स्टक र कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन बोर्डले १५ दिने सूचना निकाल्ने

काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिन १५ दिनको समय दिएर आवेदन माग गर्ने भएको छ । असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक

नयाँ स्टक, ब्रोकर कम्पनी र वस्तु विनिमयलाई लाइसेन्स दिन बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेको छ । आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो । यससँगै धितोपत्र बोर्डलाई

सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार राताम्मे बन्दा पनि कारोबार रकम भने बढेको छ । बजार मापन गर्ने सूचक २८.३१ अंकले घटेर परिसूचक १८३८.४८ बिन्दुमा रोकिएको छ

उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा दिने गभर्नरको आश्वासन, वैशाखमै ३५ अर्ब दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई पुनर्कर्जामार्फत् सहजीकरण गर्ने बताएका छन् । गभर्नर अधिकारीलाई भेट्न पुगेका उद्योगी व्यवसायीलाई होटल, जलविद्युत् लगायतका उत्पादनमूलक क्षेत्रमा कोरोना महामारीको क्रममा

तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन्

सामुदायिक लघुवित्तको लाभांश राष्ट्र बैंकले घटायो, अब कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ । संस्थाले यसअघि २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीले घोषणा गरेको लाभांशलाई

लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले थाल्यो काम

काठमाडौं । ‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी