नयाँ व्यवसायको ५१.६९% रकम सरेण्डरमार्फत बाहिरियो, बीमा पोलिसी

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग्नेको संख्या ५० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुमा ८ हजार ९३९ वटा बीमालेख त्याग भएका छन् ।

सहकारीहरुमा देखिएको समस्या समाधान गर्न सरकार तत्पर: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै यसलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्रीले अहिले सहकारीमा

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० स्टार्टअप छानिए, मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन्

अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल ब्याज घटाउनुको विकल्प छैनः पवन गोल्यान

कृषि, ऊर्जा, पर्यटन र वित्तीय क्षेत्रमा लगानी विस्तार गरिरहेको नेपालको प्रतिष्ठित व्यावसायिक घराना हो गोल्यान समूह । रोजगारीमूलक उद्योग स्थापना गर्नु तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा सहयोग पुर्‍याउनु आफ्नो

व्यवसायीको गुनासोः बैंकहरुले बढी लिएको ब्याज अझसम्म फिर्ता गरेनन्

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैंकर्स संघबीच बैंकिङ र व्यवसायिक क्षेत्रका चासोका विषयमा छलफल भएको छ । छलफलमा निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बैंक र

सेवोनले गरेको धितोपत्र नियमावली संशोधन संविधानविपरीत छैन: सर्वोच्च

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको धितोपत्रसम्बन्धी नियमावली संशोधन संविधानविपरीत नभएको सर्वोच्च अदालतले ठहर गरेको छ । अधिवक्ता अमृत खरेलले संविधान र धितोपत्रसम्बन्धी ऐनविपरीत हुनेगरी बोर्डले नियमावली संशोधन गरेको भन्दै

रावा इनर्जीको आईपीओ निष्कासन, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा

भूगोल इनर्जीको आईपीओ निष्कासन, ३० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता भएको छ । कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तीक तथा

सेयर बजारमा सामान्य सुधार, कारोबार रकमले भने दिएन साथ

काठमाडौ । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सुधार आउँदा पनि कारोबार रकम भने बढ्न सकेको छैन । बजार मापन गर्ने सूचक ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा