बैंकको ब्याजदर घट्दा निक्षेप घट्यो, कर्जा प्रवाह पनि

काठमाडौं । बैंकको ब्याजदर घट्दा अल्पकालमा नकारात्मक नतिजा आएको छ । नेपाल बैंकर्स एसोसिएसनले चैतर्फी दबाबपछि वैशाखदेखि लागू हुनेगरी निक्षेपमा ब्याजदर घटाएपछि कर्जा प्रवाहसँगै निक्षेप पनि निरुत्साहित भएको हो ।

प्रभु बैंकका ग्राहकले सौभाग्य अस्पतालमा आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र धनगढी- ०२, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८

माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ

लक्ष्मी बैंकद्वारा २५ लाखको ’नेपाल प्रहरी- लक्ष्मी बैंक छात्रवृत्ति कोष’ स्थापना

काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाखको ’नेपाल प्रहरी- लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ

बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौति थपियोः बैंकर सन्तोष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताएका छन् । गत शनिबार काठमाडौंमा

सरकारले पुँजीगत खर्चको भुक्तानी नगर्दा बैंकहरु दबाबमा, फोर्स लोन बुक गर्ने क्रम ह्वात्तै बढ्यो

काठमाडौं । काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी नदिँदा बैंकिङ प्रणाली समस्यामा पर्न थालेको छ ।नेपाल निर्माण व्यवसायी महासंघका अनुसार देशभरका निर्माण व्यवसायीले सरकारबाट १ खर्ब रुपैयाँ भुक्तानी लिन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९०% पुग्दा एनआइसी एशिया बैंकको कसरी ०.८५% मात्रै ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको चैत मसान्तको तथ्यांक अनुसार २१ बाणिज्य बैंकको औषत खराब कर्जा ३.०२ प्रतिशत छ । चालू आर्थिक वर्षको ९ महिनामा भएको सुस्त आर्थिक

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा देखिएन सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा सुधार आउँदा कारोबार रकम भने घटेको छ ।बजार मापन गर्ने सूचक २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा रोकिएको छ । २७०

ऋण नतिरेपछि धितोमा राखेको घरजग्गा बिक्री गर्दै सनराइज बैंक

काठमाडौं । सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले बैंकसँग गरेको सम्झौता बमोजिम लिएको कर्जाको चुक्ता भुक्तानी मिति समाप्त भई कर्जा भुक्तानी गर्न गराउन पटक पटक

थ्रीस्टार हाइड्रोपावरले निष्कासन गर्यो आईपीओ,४ लाख ९२ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले कम्पनीले आयोजना प्रभावित स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका