एसियन लाइफले २० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत

काठमाडौं । एसियन लाइफ इन्सोरेन्सले २० प्रतिशत बोनस सेयर दिएपछि ५० प्रतिशत हकप्रद सेयर ल्याउने भएको छ । एसियन लाइफको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने

हिमालयन बैंकमा न्यूनतम ९३१ रुपैयाँ कबोल गर्नेले पाए सेयर

काठमाडौं । हिमालयन बैंकले लिलाममा राखेको सेयरमा न्यूनतम ९ सय ३१ रुपैयाँ बोली लगाउने लगानीकर्ताले सेयर पाएका छन् । बैंकले चैत १० देखि १६ सम्म हकप्रद जारी गर्दा बिक्री नभएको

नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई आस्वा बारे तालिम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई आस्वालगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सहायक कम्पनी

सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती

काठमाडौं । धितोपत्र बोर्डले सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती दिएको छ । जनता बैंकसँग मर्जरमा जान लागेको सिदार्थ डेभलपमेन्ट बैंक हकप्रद जारी गरेपछि मर्जरमा जाने बैंकका प्रमुख

आइपिओ भर्दा अब नागरिकताको फोटोकपि र फोटो नचाहिने

काठमाडौं । कम्पनीहरुले जारी गर्ने सार्बजनिक निस्कासन (आइपिओ) भर्नको लागि आवेदकको नागरिकताको फोटोकपी र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सबै निस्कासन तथा बिक्री प्रबन्धकलाई परिपत्र गर्दै आइपिओमा नागरिकताको

काठमाडौं बाहिर पुनरकर्जाको सुविधा दिँदैनन् बैंक

काठमाडौं । काठमाडौं बाहिरका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको सुविधा उपलब्ध गराएका छैनन् । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने उद्देश्यले बैंकहरुलाई पुनरकर्जाको सुविधा उपलब्ध गराउँदै आएको छ ।

मुक्तिनाथ विकास बैंकको ५६ औं शाखा सितापाईलामा

काठमाडौं । मुक्तिनाथ विकस बैंकले काठमाडौंको सितापाईलामा ५६ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराबाट भएको हो । जबराले बैंकले एकैसाथ सञ्चालन

भूकम्प पीडितले १ वर्षमात्रै सहुलियत ब्याजको घर कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई २ प्रतिशत व्याजदरमा आवासिय कर्जा दिने उद्देश्यले बैंकहरुलाई अब एक वर्षमात्रै शून्य व्याजदरमा पुनरकर्जा दिने तयारी थालेको छ । सरकारले भूकम्पपछिको पुनर्निर्माणको अवधि

बिहीवारपनि बढ्न सकेन नेप्से परिसूचक, उतारचढाव कायमै

काठमाडौं । बुधबार झैं आज बिहीबार पनि नेप्सेमा तिब्र उतारचढाव देखिएको छ । कारोबार शुरु भए पछि घट्न थालेको नेप्से करीब २० अंक घटेपछि पुन १२ अंक बढ्दै सम्हालिए पनि

यूकेएड सक्षम र कञ्चन विकास बैंकको साझेदारीमा कृषकहरूको क्षमता विकास गरिने

महेन्द्रनगर । कञ्चन विकास बैंक लिमिटेड र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ कार्यक्रमबीच बीउ उत्पादक कृषकहरूलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत उनीहरूको आयस्तर वृद्धि गर्ने कार्यका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।