लक्ष्मी बैंकले सञ्चालनमा ल्यायो एकै दिन दु्ई शाखा

काठमाडौं । लक्ष्मी बैंकले एकै पटक दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा १०४ र १०५ औँ शाखा सञ्चालनमा ल्याएकोे हो । यी सँगै

सेयर बजारमा सामान्य सुधार हुँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम भने खासै बढ्न सकेको छैन । नेप्से मापन गर्ने सूचक ४.४२ अंकले बढेर १३१२.१४ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको ३१

महालक्ष्मी विकास बैंकले गर्यो नागरिक अभिनन्दन

काठमाडौं । महालक्ष्मी विकास बैंकले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ

नेप्सेको सफ्टवेयर घोटला छानबिनमा अख्तियारको तीव्रता, मापदण्डअनुसार नभएको शंका

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)ले अनलाइन ट्रेडिङ प्रणालीका लागि ल्याएको सफ्टवेयर खरिदमा घोटाला भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्रता दिएको छ । नेप्सेले भारतबाट ७ महिना अगाडि

जीवन बीमा गर्न कर्मचारीलाई बीमा संस्थान र लगानी कोषको आव्हान

काठमाडौं । राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ । सोमबार सूचना जारी गर्दै चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार

एक्जिट पोलमा मोदीले जित्ने भविष्यवाणीसँगै भारतीय सेयर बजारले राख्यो एतिहासिक रेकर्ड

भारतीय लोकसभा निर्वाचन सकिएलगत्तै विभिन्न मिडियामा आएका एक्जिट पोलहरुले नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टीले अग्रता लिएसँगै त्यहाँको सेयर बजारले एतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार दिनभरी जबरदस्त

बुटवल पावरको सेयरमा ठूला लगानीकर्ताको चलखेल, एफपिओ भर्नेहरु अझै घाटामा

काठमाडौं । बुटवल पावर कम्पनीमा लगानीगर्ने लगानीकर्ताहरुले क्रमैसँग कमाउन थालेका छन् । एक महिनाको अवधिमा बुटवल पावर कम्पनीको सेयर मूल्य प्रति कित्ता ६६ रुपैयाँले बढेको छ । सोमबार मात्रै बुटवल

ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीकाबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट हुने

काठमाडौं । जनता बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट हुने भएको छ । जनता बैंक र ह्याम्स अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धि संझौता सम्पन्न भएको हो । संझौता पत्रमा ह्याम्स अस्पतालका

सेयर बजारमा गिरावट, बैंक छोडेर लगानीकर्ताको रोजाइ उत्पादन, जलविद्युत कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट देखिएपनि कारोबार रकममा भने सुधार नै आएको छ । सोमबार नेप्से मापन गर्ने सूचक १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता सेयर १ अर्ब