नबिल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । नविल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंक्यासुरेन्स सेवामा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि.के श्रेष्ठ र नबिल बैंकका