अपर तामाकोसीको सेयर कारोबारमा उछाल



काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । बुधबार कारोबार भएदेखि नै बढेको बजार ९.७१ प्रतिशत बढेको छ ।

तामाकोसीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५ रुपैयाँ कायम भएको छ । जुन प्रति कित्ता २७ रुपैयाँले बढेको छ । बुधबार तामाकोशीको सेयर ४ करोड १४ लाख ६८ हजार ५७४ रुपैयाँका
सेयर किनबेच भएको छ ।


क्लिकमान्डु