३ वटा सहकारीका बचतकर्ता एउटै समूहबाट ठगिए, यस्तो

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपसभापति, सहमहामन्त्रीको पूरानै संलग्न देखिएको छ। रवि लामिछानेसँग निकट रहेकाहरुको एउटै समूहका सदस्यहरुले तीनवटा सहकारी गठी गरेको

अर्थतन्त्रमा ‘विषम परिस्थिति’ सिर्जना भए नेपालका बैंकहरुले थेग्न सक्छन् ?

काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण पछिल्ला केही वर्ष बैंकिङ क्षेत्र चरम दबाबमा छ । विगतमा अन्धाधुन्ध प्रवाह गरिएको कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा रकेट गतिमा बढ्न गई

सरकारीकरणको बाटोमा निजी बैंक, कुन बैंकमा कुन सरकारी निकायको सेयर कति ?

काठमाडौं । निजी स्वामित्वका बैंक विस्तारै बिस्तारै सरकारीकरण हुने बाटोमा लागेका छन् । भारतमा सरकारी बैंकको निजीकरण गर्नुपर्ने बहश चलिरहँदा नेपालमा भने निजी क्षेत्रले चलाएका बैंकहरुमा विस्तारै सरकारी संस्थाहरुको दबदबा

मर्जरले ठूला भएका बैंक आईएमएफको निशानामा, यी १० को हुँदैछ अन्तर्राष्ट्रिय अडिट

समयक्रममा आएर सरकारको प्रोत्साहन तथा राष्ट्र बैंकको छुट र दबाबका कारण मर्जरमा गएर ठूलो भएका बैंकहरु नै अन्तर्राष्ट्रिय अडिटमा परेका हुन् । काठमाडौं । मर्जर तथा प्राप्तिमा सहभागी भएका बैंकहरु

आगामी २ वर्ष काउन्टर साइक्लिकल बफर नलाग्ने

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी आर्थिक वर्ष काउन्टरसाइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु नपर्ने पक्कापक्की भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा बैंकहरुले कुल जोखिम भारित सम्पत्ति (रिस्क

यी हुन् बैंकमा सबैभन्दा बढी सेयर हुने २१ व्यक्ति, कुन बैंकमा कसको कति ?

काठमाडौं । लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल १०.७३ प्रतिशतको हाराहारी छ । प्रतिफल घटेसँगै

कालोसूचीमा पर्नेसँग नाम मिल्दा बैंक खाता खोल्न सकस, तीनपुस्ते विवरण नराख्नु बैंकको कमजोरी

काठमाडौं । तीन साताअघि एडभोकेट सोसाइटी नेपाल ‘क’ वर्गको एक वाणिज्य बैंकका खाता खोल्न पुग्यो । अर्जुनप्रसाद ढकाल अध्यक्ष रहेको उक्त सोसाइटीमा रहेका ९ जना कार्यसमिति सदस्य मध्ये महासचिव अनिल

फास्ट ट्रयाकमा सहकारी कानुनः सरकार जोगाउन कि पीडितलाई बचत फिर्ता गर्न ?

काठमाडौं । सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि ७ वर्षअघि बनेको सहकारी ऐन संशोधन गरेर फास्ट ट्रयाकमा कानुन ल्याउन र कार्यान्वयन गर्न सरकार तातेको छ । तर, सहकारी पीडितहरुका अनुसार,

बैंकले गैरबैंकिङ सम्पत्ति बेच्ने सूचना धमाधम निकाल्न थाले, घरजग्गा सस्तैमा पाइने

काठमाडौं । लगानी वातावरण सुधार गर्ने भन्दै राष्ट्रपतिले जारी गरेको अध्यादेशको एक व्यवस्थाले घरजग्गाको भाउ ह्वात्तै घटाउने भएको छ । अध्यादेशमार्फत् सरकारले भूमिसम्बन्धि ऐन २०२१ मा संशोधन गर्दै बैंक तथा

विकास बैंकको वित्तीय अवस्थाः कुनको कस्तो पर्फमेन्स ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर विकास बैंकको वित्तीय अवस्थामा पनि टड्कारो रुपमा देखिएको छ । आर्थिक गतिविधि सुस्त हुनु, अपेक्षितरुपमा निक्षेप संकलन र कर्जा प्रवाह हुन नसक्नुका साथै यसअघि