बचतपत्रका लगानीकर्ता वर्षौंदेखि पैसा फिर्ता लिन गएनन्, ११

सरकारले आन्तरिक ऋण संकलन गर्न आकर्षक ब्याजदर दिएर नागरिकबाट संकलन भएको पैसा ब्याजसहित फिर्ता गर्छु भन्दा पनि लिन नजानेको जमात बढेको छ । सरकारलाई राख्न दिएको पैसा ब्याजसहित फिर्ता जतिबेला

निर्माण व्यवसायीको भुक्तानी रोकिँदा बैंकको खराब कर्जा बढ्दै, तनावमा बैंकर

सरकारी ठेक्कामा काम गर्न ऋण लिएका निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउँदा बैंक तथा वित्तीय क्षेत्रमा निष्क्रिय कर्जा बढ्ने ठूलो समस्या देखिन थालेको छ । काठमाडौं । सरकारले निर्माण व्यवसायीको पुरानो

कृषि बिमाको १ अर्ब भुक्तानी गरिँदै, अझै १ अर्बभन्दा बढी अपुग

काठमाडौं । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी बिमातर्फ भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम उपलब्ध गराउन ९७ करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्री ज्वालाकुमारी साहका अनुसार बजेट अभावका

संस्थागत सुशासन र नेपाल राष्ट्र बैंकको सञ्चालक समिति

संस्थागत सुशासनसँग सम्बन्धित पारदर्शिता, खुलासा, अनुपालन, स्वार्थको द्वन्द्व आदि विषयका अन्तर्राष्ट्रिय अभ्यास समेटी प्रत्येक वर्ष कम्तिमा एक चोटी सञ्चालक शिक्षा कार्यक्रम सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई

वालेटको लाइसेन्स लिएर अवैध धन्धा, ब्रेकसुमार्फत सुन तस्करीको १ खर्ब रुपैयाँ पेवेल र सजिलो पेबाट भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत लिएका दुई कम्पनीले अरु नै धन्धा गरेर पैसा कमाउने गरेको खुलेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएका पेवेल

सहकारीका १२ भाइ: जसले ठगे बचतकर्ताको ६४ अर्ब

काठमाडौं । अहिले सडकदेखि सदनसम्म सहकारी ठगी प्रकरणले चर्चा बटुलेको छ । सर्वसाधारणले आफ्नो छाक कटाएर भविष्यको लागि जम्मा गरेको रकम केहि भुँइफुट्टाहरुले सहकारी ऐन विपरित घरजग्गा जोड्ने वचत आफनै

झन्डै ३ अर्ब खर्चेर बैंकहरु धमाधम जोखिम गणना गर्ने सिस्टम बनाउँदै

काठमाडौं । बैंकतथा वित्तीय संस्थाहरुले ३ अर्ब रुपैयाँको हाराहारीमा खर्च गरेर धमाधम जोखिम गणना गर्ने प्रणालीको विकास गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एनएफआरएस ९ अनुसार एक्स्पेक्टेड क्रेडिट लस (ईसीएल)

कोरोनापछि ह्वात्तै बढ्यो बैंकिङ कसुरका मुद्दा, ‘अनुसन्धान गर्न छुट्टै कार्यालय आवश्यक’

काठमाडौं । कोरोनापछि अर्थतन्त्रमा सुस्तता आउँदा व्यापार, व्यवसायमा त्यसको नकारात्मक असर परेका कारण बैंकिङ कसुरमा मुद्दा बढिरहेको प्रहरीको अनुसन्धानले स्पष्ट पारेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ

पुँजीकोषको दबाब कम गर्न राष्ट्र बैंकले प्रिफरेन्सियल सेयर दिन्छु भन्दा पनि किन २ बैंकले मात्रै आवेदन दिए ?

काठमाडौं । प्रिफरेन्सियल (अग्राधिकार) सेयरबारे बैंकहरुले संशय जनाएका छन् । पुँजीको सकसमा रहेका बैंकहरुलाई सहज बनाउन भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् अतिरिक्त पुँजी जुटाउने औजार प्रयोग गर्न

सत्ता गठबन्धन फेरिएपछि एकाएक ‘यूटर्न’ भए गभर्नर, भन्छन्- लचिलो मौद्रिक नीति ल्याउँछु

काठमाडौं । विगत ३ वर्षदेखि कसिलो मौद्रिक नीति ल्याएर सरकारलाई असहयोग गरेको आरोप खेप्दै आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एकाएक यूटर्न भएका छन् । कठोर नीति लिएर आर्थिक