डिजी हबको टिएमएसबाट सेयरकाे परीक्षण कारोबार सफल, बन्ला

काठमाडौं । डिजी हबको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बाट सोमबार सेयर बजारमा पहिलो परीक्षण कारोबार सफलतापूर्वक सम्पन्न भएको छ । अहिलेसम्म वाईकोको टिएमएसमार्फत कारोबार गर्दै आएका सेयर ब्रोकर कम्पनीहरुले नयाँ

जलविद्युतको सेयरमा विकृति: लकइन खुले लगत्तै सञ्चालक टाप, यस्तो छ हमालले लुकाएको प्रतिवेदन

जलविद्युत कम्पनीले आइपिओ निष्काशनपछि हकप्रद सेयर निष्काशन गर्ने र कम्पनीका सञ्चालकले लगानी गरेको अर्को कम्पनीमा लगानी गर्ने, हकप्रद सेयरको पैसा बैंकमा राखेर ब्याज खाने प्रवृति बढेको छ । काठमाडौं ।

‘भद्र सहमति’ तोडिएको १ वर्ष पूराः निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घट्यो, बढेन कर्जा

काठमाडौं । आफ्नै ढंगले तय गर्न थालेको १ वर्षमा वाणिज्य बैंकहरुले निक्षेपमा दिने अधिकतमक ब्याजदरको औसत ३.११ प्रतिशतले घटेको छ । २०८० असारसम्म वाणिज्य बैंकहरले निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज

निर्माण क्षेत्रको ५० प्रतिशत कर्जा निष्क्रिय भए बैंकहरुको कुल एनपीएल कति पुग्छ ?

काठमाडौं । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा बैंकहरुको निष्क्रिय कर्जा र वितरणयोग्य नाफामा गहिरो प्रभाव पर्ने भएको छ। अर्थ मन्त्रालयले निर्माण व्यवसायीलाई ‘जोसँग ठेक्का लिएको उसैसँग भुक्तानी लिनु’ भनेपछि निर्माण व्यवसायीसँगै

कस्तो मौद्रिक नीति ल्याउने ?

वास्तविक क्षेत्र, वित्तीय क्षेत्र, सार्वजनिक वित्त तथा वाह्य क्षेत्र गरी अर्थतन्त्रका ४ प्रमुख क्षेत्रमध्ये आयातमा आएको गिरावटले वाह्य क्षेत्र बलियो भएको यथार्थ बिर्संदै कमजोर अवस्थामा रहेका अन्य ३ क्षेत्रलाई उपेक्षा

बेसरेटको विकल्प खोजिँदै, भारतले ४ वर्षमै फेर्दा नेपाल १२ वर्षदेखि यथास्थितिमा

काठमाडौं । नेपालमा आधार दर (बेसरेट) लागु भएको १२ वर्षपछि मात्र यसको विकल्प खोज्न थालिएको छ । ब्याजदर निर्धारण पद्दतीलाई थप परिस्कृत गर्न आधार दरको विकल्पमा जानुपर्ने महसुस गर्न थालिएको

वर्षान्तमा रिकभरीको जोडबल बालुवामा पानी, प्रोभिजन राइट ब्याक गर्न नपाउँदा तनाबमा बैंकर

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अन्त्यपछि गरेको नोक्सानी व्यवस्था (प्रोभिजन) फिर्ता लिन (राइटब्याक गर्न) नपाएपछि बैंकहरुको ब्यालेन्स सिट खराब देखिने भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार कर्जा

आईएमएफले साढे ५ अर्ब कर्जा दिँदै भन्यो: राजनीतिक अस्थिरताले नीतिगत सुधारमा अवरोध भयो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । बुधबार

रिलायन्समा गोल्यान-अग्रवालको झेल: गोदामको स्टक बेचेर नाफा बढी देखाए, अनि ३४ करोड नगद बाँडीखाए

वित्तीय विवरणमाथि छेडखानी गरेर आम सर्वसाधारण झुक्याएर महंगोमा सेयर बिक्री गर्ने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन नसके आगामी दिनमा यस्तो प्रवृत्तिले प्रश्रय पाउने र धेरैभन्दा धेरै सर्वसाधारण ठगिने निश्चित छ

सिंहदरबारमा सहकारी पीडितको रोदन: जग्गा बेचेको पैसा रवि-जीबीले खाइदिए, औषधि खान सकिएन

काठमाडौं । सहकारी पीडितहरुले प्रहरीले समयमै उजुरी लिन नमान्दा कतिपय सहकारीका सञ्चालकहरु भाग्न सफल भएको बताएका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि आफ्नो पैसा फिर्ता पाउँ भन्दै निवेदन दिन जाँदा