पैसा नभएको चेक काटे पनि कालोसूचीमा नपर्ने राष्ट्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । एकीकृत निर्देशनको इप्रा निर्देशन नं. १२/०८० मा रहेको यो व्यवस्थालाई परिमार्जन गर्न केन्द्रीय बैंकले

अरुसँग लिएको पैसाको स्रोत पुष्टी हुन नसके सजाय हुने, सम्पत्ति शुद्धीकरणमा सर्वोच्चले प्रतिपादन गर्‍यो यस्तो नजिर

कुनै व्यक्तिबाट बरामद भएको पैसाको स्रोत निजले पुष्टी गर्न नसके अन्य कसुर गरेको नदेखिए पनि सम्पत्ति शुद्धीकरणको कसुरमा भने सजाय हुने गरी सर्वोच्च अदालतले नजिर प्रतिपादन गरेको छ । काठमाडौं

राष्ट्र बैंक ऐन संशोधन हुँदै, गभर्नरको अधिकार कटौती गर्दै सञ्चालक समितिलाई दिने तयारी

काठमाडौं । सरकारले राष्ट्र बैंक ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । गत असोज तेस्रो साता नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयमा पठाएको मस्यौदामाथि अन्तिम छलफल भइरहेको छ । अर्थ

युवामा बढ्दैछ ठग्ने बानी, आधा साइबर ठग १९-२४ वर्ष उमेर समूहका, एकतिहाइ विद्यार्थी

काठमाडौं । सूचना प्रविधिमाथि सबैभन्दा बढी पहुँच भएका र प्रविधिमा अभ्यस्त १९–२४ वर्ष उमेर समूहका युवा नै साइबर ठगीमा संलग्न रहेको पाइएको छ । पछिल्लो समय बढिरहेको साइबर ठगीमा युवा

सिटिजन्स बैंकको ‘हेल्थ एन्ड वेल्थ’ स्किम: सम्पत्ति र स्वास्थ्य दुबैमा फाइदा

काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च

मौद्रिक नीति समीक्षाको तयारी थाल्दै राष्ट्र बैंक, के कस्ता व्यवस्था हेरफेर होलान् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा तयारी सुरु गरेको छ । केन्द्रीय बैंकले आव २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो ।

बिमा पोलिसीमा बाल बिमाको हिस्सा १२.६२ प्रतिशत, कुन कम्पनीले के बेच्छन् ?

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले ४१२ वटा बिमा पोलिसी जारी गरेका छन् । ४१२ वटा पोलिसी जारी गर्दा बालबालिका लक्षित योजनाको हिस्सा भने १२.६२ प्रतिशत रहेको छ

एमाले सांसद ऋषिकेशकी श्रीमती जोडिएको सहकारी ठगीमा १० जनालाई पक्राउ पुर्जी, अञ्जलाको नाम परेन

विराटनगर । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी सस्थाका अध्यक्षसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पोखरेल पत्नी अञ्जला

लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको मोरङको धनपालथान ४ स्थित कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ

हरेक पल्ट बैंक खाता खोल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो, मोबाइल नम्बर भए पुग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि