नयाँ बर्षलाई नेप्सेले झुकेर स्वागत गर्यो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) ४५.५२ अंकले घटेको छ । सुरुवाती समयमा १७ सयसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा १६५१.६१ अंकमा अडेको छ । २०७४ सालको पहिलो कारोबारमा नेप्से यति

२०७३ सालको पुँजी बजारः थोरैले कमाए, धेरैले गुमाए, शिक्षा सबैले पाए

काठमाडौं । २०७३ सालको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.९५ अंकले घटेर १६९७.१३ अंकमा बन्द भएको छ । तर, २०७२ सालको कारोबारको अन्तिम दिन, अर्थात ठ्याक्कै १ बर्ष अघि नेप्से

अब बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता संचालनमा ल्याउन रोक लगाएको छ । राष्ट्र बैंकले निर्देशिका जारी गरेर एउटा व्यक्तिले एकभन्दा

नयाँ वर्षमा सेयरधनीलाई सेञ्चुरीको बोनस र बम्पर हकप्रद

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई नयाँ वर्षमा  बोनस र बम्पर हकप्रद सेयर दिने  निर्णय गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० प्रतिशत बोनस र दुई संस्था प्राप्तीपछि ४०

युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड भएको छ । ५ हजार देखि ३३ हजार रुपैंयाँसम्म आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको कम्पनीले जनाएको छ । उनीहरुले १० कित्ताको

नेप्सेमा सामान्य करेक्सन, २ अर्ब बढीको कारोबार

काठमाडौं । बिगत केहि दिन देखि निरन्तर दोहोरो अंकले बढेको नेप्सेमा बुधबार थोरै करेक्सन आएको छ । बुधबार नेप्से ६.७५ अंकले बढेर १७०३.०७ मा आएको छ । कारोबार रकम भने

४५ सयसम्म भारु साट्दै गर्न अर्थमन्त्रालयको सहमति

काठमाडौं । अर्थमन्त्रालयले प्रतिब्यक्ति ४५ सयसम्मका प्रतिबन्धित भारु नोट साट्दै गर्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिएको छ । भारतले प्रतिब्यक्ति ४५ सयसम्म प्रतिबन्धित भारु नोट साट्न सकिने भने पनि नेपाली

सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुकर्जा सेवाप्रदान गर्नको लागि यूकेएड सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत नेपालभरका १४ वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान

नेपाल लाइफको स्मार्ट जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नाराका नयाँ योजना ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ

नेप्से परिसूचक स्थिर, करिब डेढ अर्बको कारोबार

काठमाडौं । आइतबार नेप्से ०.५६ अंकले बढेर १६५१.६० अंक पुगेको छ । शुरुवातमा नेप्से १५ अंक हाराहारीले बढेपनि स्थिर भएको थियो । बिगत तीन हप्तामा झण्डै ३ सय ५० अंकले