यसकारण आवश्यक छ, स्थानीय तहमा बैंक

धादिङको रुभिभ्याली गाउँपालिकामा व्यवसाय गरेर बस्ने एकजना चिनेकै दाई संयोगले कामको शिलशिलामा गत हप्ता धादिङबेशीमा भेट भयो । भेटको क्रममा त्यि दाईलाई मैले साधिहाले, दाइ व्यापार व्यवसाय कतिको चलेको छ

एनबी इन्सुरेन्स अब आइएमई जनरल इन्स्योरेन्स भयो, ८५ प्रतिशत हकप्रद शेयर दिने

काठमाडौं, ७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले रिब्राण्डिङ्ग गर्दै आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । कम्पनीले अबदेखि आइएमई जनरल इन्स्यारेन्स लिमिटेडको नाममा कारोबार गर्ने भएको हो ।

जिल्लास्तरका विकास बैंकलाई प्रदेशस्तरका बनाइदै, प्रदेश सरकारका केन्द्रीय बैंक तोकियो

काठमाडौं । अहिलेसम्म जिल्लास्तरमा कार्यक्षेत तोकिएका विकास बैंकहरुलाई प्रदेशस्तरीय बनाइने भएको छ । देश प्रदेश संरचनामा गएपछि सो अनुरुप वित्तीय प्रणालीलाई समायोजन गर्न निश्चित जिल्ला तोकिएका विकास बैक र फाइनान्स

ऐनले चिनेन पुराना कमोडिटी एक्सचेन्ज, कसरी सम्बोधन गर्ने भन्ने समस्या

काठमाडौं । कमोडिटी मार्केटलाई नियमन र ब्यवस्थापन गर्न नयाँ ऐन आएपनि संचालनमा रहेका कम्पनीहरुलाई कसरी मान्यता दिने अन्योल देखिएको छ । ऐनले यसअघि संचालनमा रहेका कमोडिटीलाई सम्बोधन नगरेपछि उनीहरुले संचालन

वर्षौंपछि नाफामा नविल बैंकलाई इन्भेष्टमेन्टले जित्यो, अब के होला ?

काठमाडौं । पछिल्ला ४/५ वर्षदेखि बैंकहरुको नाफामा नबिल बैंक सबैभन्दा अगाडि थियो । हरेक ३ महिनामा प्रकाशित हुने वित्तीय विवरणमा नबिलले सबैलाई पछाडि छाडेको हुन्थ्यो । कुनैबेला सरकारी लगानीका बैंकहरुको

मेगा बैंकको सेयरः लिस्टिङ भएको १५५० दिनमा ४६८ दिन मात्रै कारोबार

काठमाडौं । मेगा बैंकको सेयर लामो समयमसम्म कारोबार नहुँदा लगानीकर्ता मारमा परेका छन् । सेयरमा लगानी गरेका लगानीकर्ताले आफ्नो सम्पत्ति आफूलाई आवश्यक भएको समयमा विक्री गरेर भोग चलन गर्न पाउने

बार्षिक १८ प्रतिशत प्रतिफल दिने गरी आयो सानिमा म्युचुअल फण्ड

काठमाडौं । सानिमा क्यापिटलले ७ बर्षे सानिमा इक्विटी फण्ड ल्याएको छ । बार्षिक करिब १८ प्रतिशत प्रतिफल दिने सो फण्ड मंसिर १२ गतेदेखि किन्न पाइनेछ । आफूसँग पैसा भएका तर

स्टाण्डर्ड चार्टर्ड र एभरेष्टबाट कति आउला बोनस सेयर

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको माग गर्ने कम्पनीमा स्टाण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक पर्छन् । राष्ट्र बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था अनुसार चाटर्ड र एभरेष्टको पुँजी सो अनुसार

बचतको ब्याजदर अब ३ प्रतिशतभन्दा तल नझर्ने

काठमाडौं । बैंकमा साधारण बचत खाता खोलेर पैसा जम्मा गर्नेको ब्याजदर अब ३ प्रतिशतभन्दा तल नजाने भएको छ । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको कारण बचतमा ३ प्रतिशतभन्दा

अब ग्लोबल आइएमई बैंकमा खाता खोल्न चाहनेले बैंकमै पुग्नु नपर्ने

  काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रबिधिको प्रयोग बढाउने उद्देश्य र ग्राहको सुबिधालाई ध्यानमा राखी अनलाइन मार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न