सेयर बजारमा उत्साहित हुँदै युवापुस्ता, विद्यार्थी जीवनबाटै लगानी

काठमाडौं । २४ वर्षे संरचना चौधरीले सेयर बजारमा लगानी गर्न थालेको ३ बर्ष भयो । रिलायबल डेभलपमेन्ट बैंकको ८५ कित्ता सेयर खरिद गरेर उनले सेयर बजारमा प्रवेश गरेकी हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन कसको कति(सूचि सहित)

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएको असर बीमा कम्पनीको व्यवसायमा परेको छ । आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीले ५२ प्रतिशतले बीमा शुल्क आर्जनमा बृद्धि गरेका छन् ।

अर्थमन्त्री खतिवडा भन्छन् : सेयर बजारमा सुधार भएको छ, विदेशबाट पैसा ल्याएपछि ब्याजदर घट्छ

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजार सुधारको क्रममा रहेको र त्यहाबाट दीर्घकालिन लगानीको लागि पुँजी जुटाउन सकिने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले

बैंकिङ सिस्टम किन बिगार्दै छन् नबिल बैंकका सिइओ अनिल शाह ?

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ सकियो । विकास खर्च बढेसँगै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) बढ्ने र ब्याजदर घट्ने अनुमान धेरैको छ । केही बैंकले ब्याजदर पनि

गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार, भिजन सेक्युरिटी पहिलो(सूचिसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७४/ ७५ मा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको सेयर खरिद र

बैंकर्स संघका अध्यक्ष भन्छन् : यस्तै अवस्था रहे एक सय रुपैयाँमा निकालेको आइपिओ पनि बिक्दैन

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सेयर बजार निरन्तर घटिरहेको हुँदा आइपिओ/एफपिओ र हकप्रदपनि बिक्ने अवस्था नआएको बताएका छन् । नेशनल बैकिङ इन्सिच्युटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै

गत आर्थिक वर्षमा ४५ अर्ब रुपैयाँको सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । धितोपत्र बोर्डले गत आर्थिक वर्षमा २०७४/७५ मा ४५ अर्ब ५२ करोड रुपैयाँको सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले हकप्रद,आइपिओ र एफपिओ गरेर सो रकम बराबरको सेयर

अदालतको अन्तरिम आदेशपछि नेप्सेको सिइओमा साउदको पदबहाली, अर्याल अर्थमन्त्रालय फर्किए

काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउदले पदबहाली गरेका छन् । साउन १ गते आज साउदले पद बहाली गरेका हुन् । केपी ओलीको

१४ सहकारीको सिमित बैकिङ कारोबार गर्ने अनुमतिपत्र रद्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वटा सहकारी संस्थालाई दिएको सिमित बैकिङ कारोबार गर्ने अनुमतिपत्र रद्द गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा सहकारीको नियमन नगर्ने घोषणा गरेको थियो ।

९ वटा ब्रोकरले सुरु गरिसके सेयरको अनलाइन ट्रेडिङ, भरेसम्ममा सबैले गराउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आज (साउन १ गते) देखि सेयरको अनलाइन ट्रेडिङ कारोबार सुरु गराएको छ । प्राविधिक र प्रक्रियागत रुपमा केही काम बाँकी भएपनि परीक्षणको रुपमा सेयरको अनलाइन