बैंकले लगानी बढाएपछि उद्योग व्यापारमा बढ्दो आकर्षण

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm

कहाँ पुग्यो बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा ? धेरै पैसा लाग्नेभएपछि हच्कदै बैंक

काठमाडौं । डा. रेवत बहादुर कार्की धितोपत्र बोर्डको अध्यक्ष भएदेखि नै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने चर्चा चल्यो । तर, चालु आर्थिक बर्षको मौद्रिक नीतिमा नै बैंकलाई ब्रोकर लाइसेन्स दिने

बैंकले सेयर ब्रोक्ररको काम गरेपछि सेयर बजार देशब्यापी हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकले सेयर ब्रोक्ररको लाइसेन्स लिएर काम गरेपछि सेयरको पहुँच देशव्यापी हुने बताएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघसँग बुधबार भएको भेटमा अर्थमन्त्री खतिवडाले

२० प्रतिशतमा ऋण लिने हो भने भद्र सहमति तोड्छौंः बैंकर्स संघ अध्यक्ष ढुंगानाको बिचार

व्यवसायी बाचेमा मात्र हामी बाच्ने हो । हामीले व्यवसायीलाई ऋण दिएका हुन्छौ त्यो ऋणको ब्याज र किस्ता तिरेपछि बैंकले नाफा कमाउने हो । अहिले बैंकले अत्याधिक नाफा गरे भन्ने सुनिन्छ

अनलाइन प्रणालीले सेयर बजारमा यस्तो प्रभाव पर्छ भन्छन् लगानीकर्ता

काठमाडौं । केही महिनायता लगातार घटेको सेयर बजारलाई अनलाइन कारोबार प्रणालीले राहत दिने अपेक्षा आम लगानीकर्ताको छ । अनलाइन कारोबारले किनबेचमा सहजिकरण गर्ने तथा कारोबार रकममा समेत बृद्धि गर्ने लगानीकर्ताको

यसकारण अझै टुंगिएन एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंक (एकआपसमा गाभिने) मर्जरको कुरा शुरु भएको अढाइ वर्ष वित्यो । तर, अझै पनि यी दुई बैंकबीच मर्ज हुने वा नहुने टुंगो लागेको छैन

रत्नपार्कमा सुगा देखाएर भविश्य बताउने खेला होइन सेयर बजार: इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारको विचार

अहिले बैंकको ब्याजदर केही घट्न थालेको छ । घटेपनि ब्याजदर अझैपनि उच्च नै छ । त्यसको असर सेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ र सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ

उधारोमा टिकेको सेयर किनबेच, ब्रोकरले लगानीकर्तासँग २ अर्ब उठाउन बाँकी

काठमाडौं । तपाइलाई कुनै कम्पनीको सेयर किन्न मन लाग्यो भने पहिला ब्रोकरलाई यो कम्पनीको यति कित्ता सेयर किनिदेउ भन्नुहुन्छ । यसरी ब्रोकरलाई सेयर खरिदको आदेश दिने विभिन्न माध्यम र तरिका

स्टक डेरिभेटिभ मार्केट लगानीकर्ताका लागि भर्जिन अपर्च्युनिटी

लगानीयोग्य पुँजीका दायराहरु फराकिलो भइरहेको हालको सन्दर्भमा नेपालको एकमात्र पुँजी बजारको कारोबार हुने सूचकाङ्कहरु घटिरहेका छन् । तथापी यो भिन्न विषय हो । तर, लगानीका क्षेत्रहरुको बिस्तार हुन सकेको अवस्थामा

एकवर्षमा सेयर बजारमा लगानीकर्ताले गुमाए ४ खर्ब २१ अर्बको सम्पत्ति

काठमाडौं । एकवर्षमा सेयर लगानीकर्ताले ४ खर्ब २१ अर्ब रुपैयाँ बराबरको सम्पत्ती गुमाएका छन् । २०७४ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कुल बजार पूँजीकरण १८ खर्ब ५६ अर्ब रुपैयाँ थियो