एक पटकमा १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिणत

काठमाडौं । एक पटकमा १० प्रतिशत संस्थापक सेयरलाई मात्र साधारण सेयरधनीमा परिणत गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्था संचालनमा आएको १०

गरिबलाई ऋण दिने लघुवित्तका सेयरधनीलाई मालामाल, कुन कम्पनीले कति लाभांश दिँदैछन् ?

काठमाडौं । गरिबलाई ऋण दिने लघुवित्त संस्थाका सेयरधनीलाई भने कम्पनीहरुले मालामाल प्रतिफल दिएका दिएका कारण पछिल्लो समय लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको पाइन्छ । लघुवित्त कम्पनीहरुले राम्रो प्रतिफल

बीमा कम्पनीमा गाडी दिएर कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धालाई बीमा समितिले रोक्यो, माग्यो विवरण

काठमाडौं । गाडी दिएर कर्मचारी तान्ने बीमा कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धा रोक्न नियामक बीमा समितिले सक्रियता देखाएको छ । समितिले स्थिर समपत्ति किन्दा अनिवार्य आफ्नो स्वीकृति लिन बीमा कम्पनीहरुलाई पत्रपत्र गर्दै

१९ बैंकको लाभांशः इन्भेष्टमेन्टको धेरै, सिटिजन्सको कम, कुन बैंकको कति ?

काठमाडौं । तपाई लगानी गर्न खोज्दै हुनुहुन्छ भने मनमा यो प्रश्न उठ्छ कि– प्रतिफल कति पाइन्छ ? कम लगानीमै बढी प्रतिफल खोज्नु संसारभरका लगानीकर्ताको उदेश्य हो । नेपाली सेयर बजारमा

गभर्नरलाई ढाँटेर एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ सम्पर्कबिहिन, भाँडियाे मर्जर

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नरलाई ढाँटेर फरार भएका छन् । एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जरको विषयमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई

गभर्नरसँग बैंकका अध्यक्षको गुनासोः सिइओले हामीलाई टेरेनन्

काठमाडौं । वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले आफुहरुलाई नटेरेको गुनासो गरेका छन । बिहीबार २८ वटै बैंकका अध्यक्ष र सञ्चालकहरुसँग नेपाल राष्ट्र बैंकले गरेको अन्तरक्रियामा

एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग्दै राष्ट्र बैंकमा आवेदन दिए

काठमाडौं । एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नीतिगतरुपमा बैंकलाई ब्रोकर लाइसेन्स दिने

सबैको आँखा लाग्नु पर्ने गरी अचाक्ली नाफा गरेकै हुन् त बैंकहरुले ?

काठमाडौं । उद्योगी ब्यवसायीहरु बैंकहरुले नाफा बढी राखेका कारण ऋण लिएर लगानी गर्नै नसकिने भयो भनेर गुनासो गरिरहेका भेटिन्छन् । नीति निर्माणको जिम्मा लिएर बसेका नीति निर्माताहरु बैंकहरुले आफ्नो नाफा

राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

महोत्तरीको जमिन्दार परिवारमा जन्मेमा राजनसिंह भण्डारी स्थापनाकालदेखि कार्यरत रहेको सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिँदैछन् । उनको भूमिका अब बैंकको संचालक समितिको प्रमुख सल्लाहकारको रुपमा हुने छ । एक

यस्तो छ अर्थमन्त्री खतिवडालाई राष्ट्र बैंक डेपुटी गभर्नर श्रेष्ठले बुझाएको सुझाव(प्रतिवेदन सहित)

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलले बुझाएको सुझाव प्रतिवेदन सार्वजनिक भएको छ । बुधवार कार्यदलले बुझाएको प्रतिवेदन अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक