यस्तो छ अर्थमन्त्री खतिवडालाई राष्ट्र बैंक डेपुटी गभर्नर श्रेष्ठले बुझाएको सुझाव(प्रतिवेदन सहित)



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलले बुझाएको सुझाव प्रतिवेदन सार्वजनिक भएको छ ।

बुधवार कार्यदलले बुझाएको प्रतिवेदन अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

कार्यदलले ५८ बुँदाको सुझाव अर्थमन्त्रीलाई दिएको थियो । जसमा तत्काल गर्नुपर्ने,मध्यकालिन रुपमा गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्नुपर्ने सुझाव समेटिएको छ ।

यस्तो छ ५८ बुँदे सुझाव


क्लिकमान्डु