बैंकर्स संघको निर्णयपछि वाणिज्य बैंकले ब्याजदर घटाए

काठमाडौं । नेपाल बैकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ब्याजदर सबैभन्दा पहिला बढाएको जनता बैंकले बिहीबारनै ब्याजदर घटाएको सूचना जारी गरेको थियो ।

व्यक्तिगत तर्फ मुद्दतीमा ९.२५ प्रतिशत र बचतमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा बढीमा ९.२५ प्रतिशतसम्म ब्याजदर दिने भद्र सहमति गरेको छ । बैंकर्स संघको पूर्ण बैठकले बचत तर्फ व्यक्तिगत निक्षेपमा ६.५ प्रतिशत ब्याजदरमा भद्र

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाएपछि मंसिरमा ५४ अर्बले निक्षेप बढ्यो, कर्जा ३१ अर्बले बढ्यो

काठमाडौं । सरकारले स्थानीय तहमा जाने पैसा वाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि मंसिरमा ५४ अर्ब रुपैयाँले निक्षेप बढेको छ । २८ वटा वाणिज्य बैंकसँग कात्तिकको अन्तिममा २५

ब्याजदर बृद्धिले व्यवसायी त्रसित, ब्याजदर नबढाएका बैंक र विकास बैंकको गुनासो निक्षेप अब कसरी जोगाउने ?

काठमाडौं । व्यवसायी भरत आचार्य मंगलबारदेखि एक खाले तनावमा छन् । ठूला वाणिज्य बैंकले साढे १३ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याजदर दिन थालेपछि कर्जाको ब्याजदर कति पुग्ला भन्ने चिन्ता आचार्यको छ

राष्ट्र बैंकको बैठकमा अनिल शाहलाई प्रश्न ब्याजदर किन बढाएको ? भन्छन्ः अरुले घटाए घटाउछु

काठमाडौं । नबिल बैंकले मंगलबार व्यक्तिगत निक्षेपमा १३ प्रतिशत ब्याजदर दिने सूचना निकाल्यो । १३ प्रतिशतमा सूचना निकालेपनि नबिलले साढे १३ सम्म ब्याजदर दिन सक्छ् । यस्तै हिमालयन बैंकले पनि

बैंकको ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रालयको तयारी, अर्थसचिव भन्छन्ः प्रतिवेदन आएपछि हस्तक्षेप हुन्छ

काठमाडौं । अर्थमन्त्रालयले वाणिज्य बैंकहरुले मनपरी ढंगले निक्षेपको ब्याजदर बढाएको विषयमा ठूलो नीतिगत हस्तक्षेप गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयले केही दिन अगाडि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा

नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश बितरण गर्ने

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७४\०७५ को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई प्रतिशेयर ५५ रुपैयाँ (५५ प्रतिशत) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यही पुस २ गते

ब्यवसाय गर्न ऋण चाहिएको हो ? एनएमबी बैंकले धितो नभएपनि दिने भयो यी ७ प्रकारका कर्जा

काठमाडौं । एनएमबी बैंकले ७ प्रकारका प्रोडक्टमा विनाधितो ऋण दिने भएको छ । सरकारले हालै संचालनमा ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि’ अनुसार बैंकले यस्तो प्रोडक्ट ल्याएको

ढकाल र कोइरालाले शुरु गरे आमरण अनशन, पूँजीबजार सुधारको माग

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल

बैंकिङ र पुँजीबजारमा सुधार गर्न समितिको सुझावः सेयरधितो कर्जालाई एउटा प्रोडक्ट नै बनाऔं, कार्यतालिका बनाएर सुधार गरौं

काठमाडौं । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रबृत्तिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एबम् औद्योगिक तथा पुँजी