होल्ड गर्न सक्ने गरेर मात्र शेयर खरिद गर्नुहोस्ः

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर लगानीकर्ताहरुले होल्ड गर्न सक्ने गरेर मात्र शेयर खरिद गर्नु पर्ने बताएका छन् । अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

भूकम्प पीडितका घरः बाढीले बगाए वा हुरीले धुरी उडाएपनि पैसा पाइने

काठमाडौं । सरकारी अनुदान लिएर बनाइएका भूकम्प पीडितका घरको बीमा अनिवार्य गर्ने प्रक्रिया अगाडि बढेसँगै अधिकांश जोखिमको बीमा हुने भएको छ । बार्षिक ४५० रुपैयाँ र त्यसमा लाग्ने मूल्य अभिबृद्धि

संख्या धेरै भएकाले बैंकिङ प्रणालीमा सँधै समस्या, १० भन्दा तल झार्नुपर्छ: बैंकर किशोर महर्जनको बिचार

वितेका केही वर्षदेखि बैंकहरुको ब्याजदर तलमाथि तलमाथि भइरहेको छ । ब्याजदर अचाक्ली बढ्ने त्यसपछि बैंकर्स संघले भद्र सहमति गरेर स्थिरता प्रदान गर्ने, बजारमा अलिकति तरलता प्रबाह बढेपछि फेरि भद्र सहमति

अर्थमन्त्रीको बुझाई परिवर्तन नभएसम्म सेयर बजार बढ्दैन,धितोपत्र बोर्डका पूर्व अध्यक्ष शुरविर पौड्यालको विचार

सेयर बजार बढ्ने र घट्ने स्वभाविक प्रक्रिया हो । माग र आपूर्तिको आधारमा कुनैपनि वस्तु र सेवाको मूल्य निर्धारण हुने अर्थशास्त्रको सिद्दान्त हो । यो सिद्दान्त सेयर बजारको हकमा पनि

बीमा कम्पनीले साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन मागे

काठमाडौं । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन बीमा समितिसँग माग गरेका छन् । बीमा ऐन तथा कम्पनी ऐनले चालु आर्थिक बर्षको पुस मसान्तभित्रमा गत आर्थिक बर्षको

दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर, कुनको कतिमा पाइन्छ ?

काठमाडौँ । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये

ब्याज त अचाक्ली बढ्यो नि ? गभर्नर भन्छन्- राष्ट्र बैंकले तोक्न मिल्दैन, हामी अध्ययन गरिरहेका छौं

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि बैंकहरुबीच ब्याजदर बढाउने युद्ध चलेको छ । एउटा बैंकले प्रकाशित गरेको भन्दा केही बढी दिएर अर्को बैंकले ब्याजदर प्रकाशित

डुबायो हाइड्रोपावरलेः दोस्रो बजारमै १०० रुपैयाँमा पाइन थाल्यो सेयर

काठमाडौं । लगानीकर्ताहरुका लागि कुनै समय होइड्रोपावर कम्पनीको सेयर निकै आकर्षक मानिन्थ्यो । देश उज्यालो पार्ने होइड्रोपावरले लगानीकर्ताको अनुहार पनि उज्यालो पारेको थियो । जसकारण होइड्रोपावरको सेयरमा लगानीकर्ताहरु झुम्मिन्थे ।

अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग गर्दै शेयर लगानीकर्ता अनशन बस्ने

काठमाण्डौ । शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेको छ । पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेको छ ।

फाइनान्स कम्पनीहरुले भने-अरुले जतिसुकै दिउन्, हामी १२ प्रतिशतभन्दा बढी ब्याज दिदैनौं

काठमाडौं । फाइनान्स कम्पनीहरुको संस्था वित्त कम्पनी संघले मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेको छ । करिब ३ महिना अगाडि नै मुद्दतिमा बढीमा १२ प्रतिशत मात्रै ब्याज