नेपाल लाइफले ग्लोबल कलेजमा १ अर्ब ३४ करोड
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख