धितोपत्र बोर्डसँग निर्जीवन बिमा लगानीकर्ताको गुनासो: अप्ठेरो पर्दा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझाव प्रस्तुत

बीमा भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने, कोराेना बीमाको पैसा दिनुपर्ने

काठमाडौं । बीमा गरेर भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष महालेखा परीक्षकको कार्यालयले गरेको छ । कोराेना बीमाको पैसा दिनुपर्ने निष्कर्ष पनि महालेखाको छ । कोरोना बीमा मापदण्ड, २०७७ को

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १००ः१५ अनुपातमा अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।

नेपाल रिको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको खुद बिमा शुल्क

नेपाल रिले ७ महिनापछि सार्वजनिक गर्‍यो पहिलो त्रैमासको रिपोर्ट, कम्पनी ४७ करोड घाटामा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) ले ७ महिना बितेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले आव २०८०/८१ को पहिलो

नेशनल लाइफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनोट हुन

वारेन बफेटले गोप्य राखेको अर्बौंको लगानी खुलासा

एजेन्सी । अमेरिकी अर्बपति वारेन बफेटले एक बिमा कम्पनीमा एक वर्षदेखि गोप्य रुपमा लगानी गरिराखेको सम्पत्तिको खुलासा भएको छ । बफेटको वर्कसायर ह्याथवेले बिमा कम्पनी ‘चुब’मा उनको अधिकांश लगानी रहेको

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीको २५ लाख ८४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन्

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन, सञ्चालकमा को-को ?

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल

एसियन लाइफ इन्स्योरन्सको नाफा २५४‍.९२ प्रतिशतले बढ्यो

काठमाडौंं । एसियन लाइफ इन्स्योरेन्लेसको २५४‍.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १९ करोड ४७ लाख २२ हजार रुपैयाँ रहेको