आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । बीमा क्षेत्रमा करिब १८ वर्ष काम गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरमा नियुक्त भएका हुन्

कोशी प्रदेशका २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताएका छन् । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी

स्वास्थ्य बिमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बिमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जीवन बिमामा कसरी निर्धारण हुन्छ बोनसदर ?

कुनै पनि व्यक्तिको जीवन बीमा गर्दा निश्चित प्रिमियम तिर्नुपर्ने हुन्छ भने कुनै निश्चित बीमांकका लागि व्यक्तिको उमेर र बीमा गरिने वर्षका आधारमा प्रिमियम निर्धारण गरिएको हुन्छ ।साधारणतयाः शुरुमा निर्धारण गरिएको

नेपालमा प्राकृतिक प्रकोपबाट विगत ४० बर्षमा ९ खर्ब २८ अर्ब क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट बिगत ४० बर्षमा (सन् १९८०-२०२० सम्ममा) समग्रमा करिब ७ अर्ब अमेरिकी डलर (९ खर्ब २८ अर्ब हाराहारी) बराबरको क्षति भएको युएनडीपीकाे

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पारित भएको

प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ । २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

हिमालयन रि इन्स्योरेन्सको सीईओको तलब भत्ता ५ करोड ३३ लाख, आवासको पनि सुविधा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको

प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत