प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ । २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

हिमालयन रि इन्स्योरेन्सको सीईओको तलब भत्ता ५ करोड ३३ लाख, आवासको पनि सुविधा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको

प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत

सेजनले गर्यो सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो ।

सेयरधनीको हात खाली बनाएको शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले चैत ९ गतेका लागि सभा बोलाएको हो । कम्पनीको केन्द्रीय कार्यालय

गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमाः पोषराज पौडेल

भक्तपुर । सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नगद लाभांश दिने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सको लकिङ अवधि चैत २० मा सकिँदै

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लकिङ अवधि चैत २० गते सकिने भएको छ । कम्पनीका अनुसार संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको सेयर र कर्मचारीलाई छुट्याएको सेयरको

आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत ५ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २७ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८ प्रतिशत बोनस सेयर र कर