आइएमईए जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरी न्यूरोडमा

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाडौंमा मंसीर २९ गतेदेखि संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले गरे । सो अवसरमा कम्पनीको

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि औपचारिक कारोबार थाल्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै, बोर्डले दियो अनुमति

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् कम्पनीले साधारण सेयर निस्काशनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण सेयर निस्काशनको अनुमति दिएको हो

बीमा संस्थानको प्रशासकका लागि छानिए ५ जना, कसले मार्ला बाजी ?

काठमाडौं । बीमा संस्थानको प्रशासकका लागि ५ जना प्रतिस्पर्धी छनोट गरिएको छ । अर्थमन्त्रालयका सहसचिब उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित समितिले ती ५ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणको लागि बोलाउने निर्णय गरेको

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मंसिर १५ गते तुलसीपुर उपमहानगरपालिका–५ का रत्नबहादुर वलीको धर्मपत्नी कौशिला वलीलाई

गुराँस लाइफको संचालकमा सौरभ दुगड नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको गत आइतबार बसेको संचालक समितिकोे बैठकले संस्थापक शेयरधनीको तर्फबाट सौरभ दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त

सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच बैंंका इन्स्योरेन्स सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच नेपाल भर सुर्या लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी विकासको कर्पोरेट तथा बिभिन्न शाखा

गुराँस लाईफ इन्स्योरेन्सको सिइओमा नारायण भट्टराई

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णय बमोजिम उनलाई आज मंसिर ११ गतेदेखि लागुहुने गरि ४ वर्षको लागि

प्राइम लाइफको २५ प्रतिशत बोनस सेयर वितरण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेनसले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत सेयर वितरण गर्ने भएको छ । उल्लेखित बोनस सेयर २०७४ साल कार्तिक २९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भई सिडिएस

सूर्या लाईफ इन्स्योरेन्स र शाइन रेसुङ्गाबीच बैंंका इन्स्योरेन्स सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबीच नेपाल राज्य भरि रहेका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैैंका इन्स्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ