हिमालयन जनरल इन्स्योरेन्स २५ बर्षमा

काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनी २५ औं वर्ष प्रवेश गरेको छ । शो अवसरमा, कम्पनीले आगामी वर्षहरुमा सामाजिक सेवाका क्षेत्रमा योगदान बढाउने र कम्पनीले गर्ने भाबि योजनाको घोषणा गरेको छ

नयाँ बीमा कम्पनीका सिइओको तलबमा लगाइयो अंकुश

काठमाडौं । पुरानो कम्पनीबाट नयाँ बीमा कम्पनीमा जादा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले पाउने तलबमा सीमा लगाइएको छ । नयाँ कम्पनीले बढी पैसा दिएर स्थापित कम्पनीका सिइओहरुलाई आकर्षित गर्ने देखिएपछि

निर्जिवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौ । निर्जिवन बीमा कम्पनीहरुमा लगानी गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल निर्जिवन बीमा व्यवसायी संघको पहिलो र दोस्रो संयुक्त साधारणले राजेन्द्र मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा

आइएमईए जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरी न्यूरोडमा

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाडौंमा मंसीर २९ गतेदेखि संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले गरे । सो अवसरमा कम्पनीको

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि औपचारिक कारोबार थाल्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै, बोर्डले दियो अनुमति

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् कम्पनीले साधारण सेयर निस्काशनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण सेयर निस्काशनको अनुमति दिएको हो

बीमा संस्थानको प्रशासकका लागि छानिए ५ जना, कसले मार्ला बाजी ?

काठमाडौं । बीमा संस्थानको प्रशासकका लागि ५ जना प्रतिस्पर्धी छनोट गरिएको छ । अर्थमन्त्रालयका सहसचिब उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित समितिले ती ५ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणको लागि बोलाउने निर्णय गरेको

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मंसिर १५ गते तुलसीपुर उपमहानगरपालिका–५ का रत्नबहादुर वलीको धर्मपत्नी कौशिला वलीलाई

गुराँस लाइफको संचालकमा सौरभ दुगड नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको गत आइतबार बसेको संचालक समितिकोे बैठकले संस्थापक शेयरधनीको तर्फबाट सौरभ दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त

सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच बैंंका इन्स्योरेन्स सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकबीच नेपाल भर सुर्या लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी विकासको कर्पोरेट तथा बिभिन्न शाखा