कुमारी बैंकबाट अजोड इन्स्योरेन्सका सबै सेवा पाइने

काठमाण्डौ । श्री अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मंसिर २ गते आइतवार आयोजित एक

सिप्रदी र शिखर ईन्स्योरेन्सबीच क्यासलेस ईन्स्योरेन्समा सम्झौता

काठमाण्डौ । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर ईन्स्योरेन्स कम्पनीबीच क्यासलेस ईन्स्योरेन्समा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा

लुम्बिनीले महालक्ष्मी बैंकको सम्पत्ती र ग्राहकको बीमा गर्ने

काठमाण्डौ । महालक्ष्मी बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच आज बैंकास्युरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर

एनआइसी एशिया र लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा

सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ जीवन बीमा योजना ल्याएको छ । सानिमा दम्पत्ति(सावधिक) नामक यो योजनामा एउटै बीमा लेखमा श्रीमान्-श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ । यस नयाँ

सञ्चय कोषको आकर्षक बीमा योजनाः सञ्चयकर्तालाई सुविधैसुविधा

काठमाडौँ । कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा एक लाख तथा घातक रोगको उपचारका लागि १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक

एनसीसी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको

महालक्ष्मी विकास बैंक र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ ।

नेपाल पुनर्बीमा कम्पनी पाँचौ वर्षमा, केही महिनामा सर्वसाधारणलाई शेयर जारी गरिने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्थापनाको पाँचौ वर्ष प्रवेश गरेको छ । यस अवसरमा आयोजित कम्पनीको वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बचत बर्हिगमन हुनबाट रोक्ने कार्यमा अहम

३ महिनाभित्रै पुनः बीमा कम्पनीको आइपिओ

काठमाडौं । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य