सानिमा बैंकको लाभांश लिन कर कार्यालयमा पैसा जम्मा

काठमाडौं । सानिमा बैंकले सेयर लगानीकर्ताहरुलाई लाभांश दिने भएकोले त्यसको नगद लाभाशंको प्रायोजनको लागि तिर्नुपर्ने रकम कर कार्यालयमा दाखिला गर्न आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै कर बापतको

शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने, कति छ बोनस र नगद ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले १२.५

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम झनै निराशाजनक

काठमाडौं । निकै समयदेखि ओरालो लागेको सेयर बजारमा सोमबार भने दोहोरो अंकले सुधार आएको छ । नेप्से मापन गर्ने सूचक १०.४२ अंकले बढेर ११३५.५६ बिन्दुमा रोकिएको छ । १५७ कम्पनीको

यी हुन् धितोपत्र बोर्डका अध्यक्ष कार्कीले पूरा गर्न नसकेका कामहरु

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफ्नो ४ वर्षे कार्यकालको अन्तिम समयमा कामको समीक्षा गरेका छन् । कार्यकालको अन्तिम समयमा आइतबार समीक्षाको क्रममा उनले आफूले गरेको

ऋणपत्र ल्याउँदै आईसिएफसी फाइनान्स

काठमाडौं । नेपालमा फाइनान्स कम्पनीले पहिलो पटक ऋणपत्र ल्याउँन लागेको छ । आईसिएफसी फाइनान्स कम्पनीले १२% आईसिएफ फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ जारी गर्ने भएको छ । फाइनान्स कम्पनीले नेप्सेलाई गराएको

नेप्सेको अनलाइन सिस्टम अन्तर्राष्ट्रियस्तरको हुन सकेनः धितोपत्र बोर्ड अध्यक्ष कार्की

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाल स्टक एक्सचेन्ज नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको हुन नसकेको दाबी गरेका छन् । आफु अध्यक्ष हुँदा गरेको कामको

दीर्घकालको लागि सेयर किन्दा नेपाल लाइफमा घाटा छैन, पूँजीसँगै व्यवसाय बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लेखा परीक्षण नभएको चौंथो त्रैमासमा ५२ करोड ३२ लाख रुपैंया नाफा कमाएको छ । यो नाफा एक्चुरियल भ्यालुएसन बिना हो । भ्यालुएसनपछि जीवन बीमा

यी २० कम्पनीले लगानीकर्ता डुबाए, ७ वाणिज्य बैंकसहित ५९ कम्पनीको सेयरमूल्य साह्रै सस्तो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अचेल सेयर बजारमा लगानी गर्ने समय यहि हो, लगानी गर्नुहोस् भनेर सार्वजनिक कार्यक्रममा आग्रह गर्न थालेका छन् । अघिल्लो साता भने अर्थमन्त्री खतिवडाले सेयर

मार्जिन कारोबार तत्काल सञ्चालनमा ल्याउन ब्रोकरलाई नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार तत्काल सञ्चालनमा ल्याउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) हरुलाई निर्देशन दिएको छ । नेप्सेद्धारा मार्जिन कारोबार सञ्चालनको लाइसेन्स पाएका २१ वटा