शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

शिवम्ले  नगद लाभांशमा लाग्ने कर सहित ६९ करोड ४७ लाख रुपैयाँ नगद लाभांशको रुपमा बाड्न लागेको छ ।


क्लिकमान्डु