शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने

क्लिकमान्डु २०७६ असोज १४ गते ११:१३ मा प्रकाशित

काठमाडौं । शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

शिवम्ले  नगद लाभांशमा लाग्ने कर सहित ६९ करोड ४७ लाख रुपैयाँ नगद लाभांशको रुपमा बाड्न लागेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स