ऋणपत्र ल्याउँदै आईसिएफसी फाइनान्स



काठमाडौं । नेपालमा फाइनान्स कम्पनीले पहिलो पटक ऋणपत्र ल्याउँन लागेको छ ।

आईसिएफसी फाइनान्स कम्पनीले १२% आईसिएफ फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ जारी गर्ने भएको छ ।

फाइनान्स कम्पनीले नेप्सेलाई गराएको जानकारी अनुसार आईसिएफसी फाइनान्सले गराएको जानकारी अनुसार कियर रेटिङमा बीबीबी पाएको छ ।


क्लिकमान्डु