‘नेप्से-३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटमा के–के

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्सका लागि सुझाव माग गरेको छ । प्रस्तावित नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु

सुपर ३० म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपर ३० म्युचुअल फण्डमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । फण्डमा कार्यालय समयभित्र आवेदन दिन सकिने छ । सटिजन्स बैंक कोष प्रबद्र्धक रहेको, सिटिजन्स क्यापिटल योजना

चिलिमे हाइड्रोपावरको नाफा १.३३ प्रतिशतले बढयो, विद्युत बिक्रीबाट हुने आय घट्यो

काठमाडौं । चालु आर्थिक नौ महिनामा चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १.३३ प्रतिशतले बढेर ५२ करोड ८९ लाख ८३ हजार

नेटवर्थभन्दा दोब्बर मूल्यमा सेयर निष्कासन गरेको घोराही सिमेन्टले यसरी थप्यो प्रिमियम

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति साधारण सेयर अंकित मूल्य १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रिमियम वापत ३०० सय थप गरी प्रतिसेयर

सेयर बजारमा सामान्य गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । पछिल्लो समय कारोबार रकम निरन्तर घटिरहेको छ ।

प्रिमियम मूल्यमा घोराही सिमेन्टले निष्कासन गर्यो आईपीओ

काठमाडौैं । घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो

लाभांश घोषणा गरेलगत्तै किन रोकियो राष्ट्र उत्थान लघुवित्तको कारोबार ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेलगत्तै कम्पनीको सेयर कारोबार पनि रोकिएको छ । कम्पनीले गत आवको नाफाबाट

मोदी इनर्जीको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । मोदी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

धितोपत्र बोर्डबाट १६ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?

काठमाडौं । धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १६ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

अर्थमन्त्रीलाई सेयर लगानीकर्ताको ६ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री प्रकाशशरण महत ६ बुँदे माग पेश गरेका छन् । लगानीकर्ताका संगठनहरुले सोमबार मन्त्रीलाई भेटेर विभिन्न ६ बुँदे माग पेश गरको छन् । लगानीकर्ताहरुले अर्थमन्त्रीसमक्ष राखेका