धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउन अध्ययन समिति गठन

काठमाडौं । धितोपत्रको दोस्रो बजार कारोबारमा गैरआवासीय नेपालीलाई भित्र्याउने अध्ययन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान पुग्नेगरी गैरआवासीय नेपालीलाई भित्र्याउन

पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बन्यो ‘हिमालयन लाइफ, कारोबार सुरु

काठमाडौं । मर्जर प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका

बुटवल पावर कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बुटवल पावर कम्पनीको नाफा करिब १३ प्रतिशतले बढेर २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा

धितोपत्र सूचीकरण विनियमावली संशोधन अन्तिम चरणमाः कम्पनी सूचीकरण हुने अवधि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावली-२०७५ संशोधन गरेर धितोपत्र बोर्डमा पठाउने तयारी गरेको छ । २०७५ सालमा बनेको विनियमावलीमा केही संशोधन गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए

ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको सेबोनको ठहर, जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गरेको छ । प्रधानले कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा

सेयर बजार राताम्मे बन्दा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक १६.९३ अंकले घटेर परिसूचक १८३३.६९ बिनदुमा रोकिएको छ । २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर

नयाँ स्टक ल्याउने प्रक्रिया गलत भएको भन्दै उच्च अदालतमा रिट, दुवै पक्षलाई उपस्थित हुन आदेश

काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया गलत भएको भन्दै उच्च अदालत पाटनमा दायर भएको रिटमा दुवै पक्षमा उपस्थित हुन आदेश भएको छ । शिखर विजनेश म्यानेजमेन्ट कम्पनी

थ्रीस्टर हाईड्रोपावरको आईपीओमा परेन माग अनुसार आवेदन

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ । कम्पनीले आयोजना प्रभावितका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

सिटी होटलको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले १६ लाख ७४ कित्ता मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस