सिटी होटलको आईपीओ निष्कासन

काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गरेको छ । कम्पनीले १६ लाख ७४ कित्ता मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका

नयाँ स्टक एक्सचेञ्ज लगायतको लाइसेन्समा भ्रष्टाचार भयो: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थशात्री डा स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेञ्ज लगायतको लाइसेन्समा भ्रष्टाचार भएको दाबी गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आयोजनाको गरेको

नयाँ स्टक लाइसेन्समा संस्थागत भ्रष्टाचार भएको छ: स्वर्णिम वाग्ले

काठमाडौं । अर्थशास्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जमा हाकाहाकी संस्थागत भ्रष्टाचार भएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राजधानीमा

बजेटमा नेप्सेको वर्षौं पुराना मागको निरन्तरता, आईपीओ निष्कासन गर्न पाउला अनुमति ?

काठमाडौं । सरकारले निर्माण गर्ने आगामी आर्थिक वर्षको बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हरेक वर्ष पठाउने सुझाव एकैखाले हुने गरेका छन् । वर्षौंदेखि एकैखाले सुझाव दिँदै आए पनि कार्यान्वयन भने

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । लामो समयपछि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि केही सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.७३

सिडिएससीको सेवा एक दिन अवरुद्ध हुने

काठमाडौं । सिडिएससीको सेवा एक दिन अबरुद्ध हुने भएको छ । सिडिएससीका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (सर्भर

धितोपत्र बोर्डबाट थप १३ सहित २९ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?

काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए

वैशाख अन्तिममा आईपीओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया, ५०० कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र

सेयर बजारमा गिरावट कायमै

काठमाडौं । सेयर बजारमा गिरावट कायमै छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । बजार मापन गर्ने सूचक ९.१८ अंकले घटेर परिसूचक १८५७.२३ बिन्दुमा रोकिएको छ

‘नेप्से-३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटमा के–के छन् आधार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्सका लागि सुझाव माग गरेको छ । प्रस्तावित नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु