एनबीआई र सीआइबीबीच वित्तीय अपराधको क्षेत्रमा काम गर्ने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच वित्तीय अपराधनको अनुसन्धानको क्षेत्रमा काम गर्न सम्झौता भएको छ । सम्झौताले वित्तीय क्षेत्रमा हुने अपराधहरु रोक्नु र