सेयरधनीलाई ७० प्रतिशत बोनस दिने एभरेष्ट बैंकको घोषणा

१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले सेयरधीलाई चुक्ता पुँजीको ७० प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत बर्ष कमाएको १ अर्ब ७३ करोड