सम्पत्ति शुद्धीकरणको बिषयमा सभासद्लाई कन्भिन्स गर्नुपर्ने अबस्था छः
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणको विषयमा राजनीतिज्ञदेखि सरोकारवालालाई समेत कम जानकारी रहेको बताएका छन् । चेतनाको कमीको कारण अन्तराष्ट्रिय रुपमा गम्भीर समस्या आउन