फागुन १८ सम्म सेयर किन्नेले मात्र सिदार्थ डेभलपमेन्ट

काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद सेयर फागुन १८ सम्म सेयर किन्नेले मात्र भर्न पाउने भएका छन् । बैैंकले जारी गरेको सूचनामा जनतासँग मर्जरमा जाने

एनबी इन्स्योरेन्सको २ लाख कित्ता सेयर आइएमइ समूहमा नामसारी

काठमाडौं । एनबी समूहसँग रहेकोमध्ये १ लाख ९५ हजार कित्ता सेयर आइएमइ समूहको नाममा नामसारी भएको छ । २ दिनअघि अर्थात् बिहीबार मात्रै सो सेयर नामसारी भएको हो । अब

सभामुखले खोजिन् बाफिया छलफलको रेकर्ड

काठमाडौं । लामो बिवाद र छलफलपछि ब्यवस्थापिका संसदले पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) सभामुखको कार्यकक्षमा रोकिएको छ । ब्यवस्थापिका संसदबाट गत २६ पुसमा पारित भएको बाफियामा

बीमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउन छैन समस्या, कसको पुँजी कति ?

काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढाउने तयारी गरेको सात वर्षपछि बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाएको छ । बीमा सम्बन्धी ऐनमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब

लक्ष्मी बैंक स्थापनाको १५ वर्ष पूरा

काठमाडौं । लक्ष्मी बैंकले संचालनमा आएको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको

हिमालयन बैंकमा न्यूनतम ९३१ रुपैयाँ कबोल गर्नेले पाए सेयर

काठमाडौं । हिमालयन बैंकले लिलाममा राखेको सेयरमा न्यूनतम ९ सय ३१ रुपैयाँ बोली लगाउने लगानीकर्ताले सेयर पाएका छन् । बैंकले चैत १० देखि १६ सम्म हकप्रद जारी गर्दा बिक्री नभएको

नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई आस्वा बारे तालिम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई आस्वालगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सहायक कम्पनी

सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती

काठमाडौं । धितोपत्र बोर्डले सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती दिएको छ । जनता बैंकसँग मर्जरमा जान लागेको सिदार्थ डेभलपमेन्ट बैंक हकप्रद जारी गरेपछि मर्जरमा जाने बैंकका प्रमुख

काठमाडौं बाहिर पुनरकर्जाको सुविधा दिँदैनन् बैंक

काठमाडौं । काठमाडौं बाहिरका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको सुविधा उपलब्ध गराएका छैनन् । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने उद्देश्यले बैंकहरुलाई पुनरकर्जाको सुविधा उपलब्ध गराउँदै आएको छ ।

मुक्तिनाथ विकास बैंकको ५६ औं शाखा सितापाईलामा

काठमाडौं । मुक्तिनाथ विकस बैंकले काठमाडौंको सितापाईलामा ५६ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराबाट भएको हो । जबराले बैंकले एकैसाथ सञ्चालन