सीसीडी रेसियो हटाउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) हटाउने तयारी गरेका छन् । । उनले सीसीडी रेसियोलाई हटाएर सीडी रेसियो मात्रै बनाउन लागिएको जानकारी दिए ।

एभरेष्ट बैंकको ८८औ एटिएम जैन भवनमा

काठमाडौं । एभरेष्ट बैंकले जैन भवनमा ८८औं एटिएम सेवा विस्तार गरेको छ । एटिएमको उद्घाटन कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंकका डा. राम. एस. साङ्गापुले गरेका थिए  । एभरेष्ट बैंकले हाल

जनरल फाइनान्सको सिइओमा पहारी नियुक्त

काठमाडौं । जनरल फाईनान्स लिमिटेडले महेश्वर पहारीलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थामा लामो समयसम्म काम गरिसकेका पहारीले बिज्ञान बिषयमा स्नातक

सानिमाको हकप्रद बैशाख १७ देखि

काठमाडौं । सानिमा बैंकले बैशाख १७ देखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड ५९ लाख १७ हजार ६ सय १७

अचम्मको ऋणीः ऋण लिएको कागज गर्ने, पैसा नलिने

काठमाडौं । साहूले ऋणीलाई पैसा नदिइ ऋणको कागज गराएको भन्ने गुनासो सुनिएकै हो । यस्तै दिएको भन्दा बढी पैसाको तमसुकमा लाप्चे लगाएर घरखेत खाइदिएको भन्ने पनि सुनिएकै हो । तर

बैंकर्स संघका पूर्वअध्यक्ष पौडेल भन्छन्– नेपालमा बैंक धेरै भए

काठमाडौं । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं एनएमबि बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नेपालमा बैंकहरुको संख्या धेरै भएको बताएका छन् । संख्या धेरै हुँदा बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा हुने

कुन बैंकका सीइओ कसको प्रोडक्ट ?

काठमाडौं । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को सान नै बेग्लै हुन्छ । कुनै पनि कम्पनीको सीइओ भनेको त्यो कम्पनीको कार्यकारी अधिकार भएको व्यक्ति हो । अर्बौंको कारोबार हुने र

सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुल्ला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आज (चैत २४) बाट २५ प्रतिशत हकप्रद बिक्रि शुरु गरको छ । बैंकले हकप्रद आगामी बैशाख २७ गते बन्द हुने जनाएको छ । बैंकले १००

गरिमाको हकप्रद बैशाख १२ देखि

काठमाडौं । गरिमा बिकास बैंकले आगामी बैशाख १२ गतेबाट हालको चुक्ता पुँजीको ७० प्रतिशतको हिसाबले ९० लाख ७६ हजार २ सय ९६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

क्लियरिङ हाउको संचालक अनिल शाह नियुक्त

  काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचालक समितिको सदस्यमा बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह नियुक्त भएका छन् । वाणिज्य बैंकको समुहबाट शाह हाउसको संचालकमा