एभरेष्ट बैंकको ८८औ एटिएम जैन भवनमा



काठमाडौं । एभरेष्ट बैंकले जैन भवनमा ८८औं एटिएम सेवा विस्तार गरेको छ । एटिएमको उद्घाटन कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंकका डा. राम. एस. साङ्गापुले गरेका थिए  ।

एभरेष्ट बैंकले हाल ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बैंकको ७ हजार भन्दा बढि एटिएम सेवा प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु