क्लियरिङ हाउको संचालक अनिल शाह नियुक्त



 

काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचालक समितिको सदस्यमा बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह नियुक्त भएका छन् ।

वाणिज्य बैंकको समुहबाट शाह हाउसको संचालकमा नियुक्त भएका हुन् । यसभन्दा अगाडि संचालक रहेका उपेन्द पौडेल एनएनबि बैंकबाट अवकास पाएपछि शाह ंसंचालकमा नियुक्त भएका हुन् ।

हाउसको संचालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक गरेर सात सदस्य संचालक समिति रहने व्यवस्था छ ।


क्लिकमान्डु