चुनावको अन्योलतासँगै नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत हप्ता पनि तीन दिन लगातार घटेर अन्तिम झिनो अंकले बढेको नेप्से आइतबार १९.८४ अंकले घटेर १६५०.७८ अंकमा

नयाँ बाफिया प्रभावः सिभिल बैंकको अध्यक्षबाट इच्छाराजको राजिनामा

काठमाडौं । स्थापनाकाल देखि नै सिभिल बैंकको अध्यक्ष रहेका इच्छाराज तामाङले पदबाट राजिनामा दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) -०७३ प्रमाणिकरण गरेपछि तामाङले

ब्याजदर घट्ने सम्भावना देखिएन

काठमाडौं । भृकटीमण्डपमा तीनदेखि बैकिङ एक्स्पो चलेको छ । शुक्रवारदेखि चलेको एक्स्पोको आज अन्तिम दिन हो । कर्जा दिनको लागि चाहिने पैसाको अत्याधिक समस्या भोगेका बैंकहरु एक्स्पोमा निक्षेप तान्नको लागि

अनिल शाहले भनेः म जस्तो होइन, नारायणदास जस्तो काम गर्नु पर्यो

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले प्राइम बैंकको इफिसेन्सीबाट अरु बैंकर्सले सिक्नुपर्ने बताएका छन् । आफू धेरै ठाँउमा बोल्दै हिड्ने तर प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर काम

काठमाडौं आयो गरिमा बिकास बैंक, नयाँ बचत योजना संगै सामाजिक उत्तरदायित्वमा

काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ बैंकले सो अवसर पारेर राजधानीको लाजिम्पाटमा सरसफाई तथा चेतनामूलक कार्यक्रम

पैसा कमाउन अब खाडी जानु पर्दैन: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले पैसा कमाउनको लागि अब खाडी जान नपर्ने बताएका छन् । काठमाडौंमा आज (शुक्रबार) देखि सुरु भएको बैकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले

चिनियाँ बैंक भित्र्याउने १९ वर्षदेखिको प्रयास छिट्टै पुरा हुने

काठमाडौं । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाहको इच्छामा ०५५ सालतिर चीनको बैंक अफ चाइनाको शाखा नेपालमा भित्र्याउन खोजियो । त्यसबेला, बैंक अफ चाइनाले पनि शाखा स्थापना गर्न चाहेको पत्र पठाएको

वित्तीय अपराध सम्मेलन सम्पन्न, विज्ञद्वारा प्रशिक्षण

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रा बढ्दो वित्तीय अपराधका बारेमा सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा बिहिबार एक दिने राष्ट्रियस्तरको ‘वित्तीय अपराध सम्मेलन’ आयोजना गरिएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआइ) भारतको

१५ दिनभित्र राष्ट्र बैंकबाट ५५ कर्मचारी बाहिरिँदै

काठमाडौं । राष्ट्रको ढुकुटी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकबाट तत्कालै ५५ जना कर्मचारी बाहिरिँदै छन् । सेवाको अवधि सकिएकाले ५५ कर्मचारीहरुले १५ दिनभित्र अवकास पाउने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि

एनबी ग्रुपले हकप्रद भर्न नपाउने भएपछि रोकियो एनसीसीको विशेष साधारणसभा

काठमाडौं । एनसीसी बैंकको विशेष साधारणसभा रोकिएको छ । कम्पनी रजिस्टार कार्यालयको आदेशमा बिशेष साधारणसभा रोकिएको हो । नियमित साधारणसभा नभएको तर पटक पटक बिशेष साधारणसभाको लागि मात्रै स्वीकृति मागिएकोले