पुँजी बढ्दा सिदार्थको इपिएस र प्रतिफल घट्यो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत नाफा बढाएपनि सिदार्थ बैंकले प्रति सेयर आम्दानी(इपिएस) र पुँजीमा प्रतिफल(आरओई) घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको इपिएस २४.३ रुपैयाँ छ ।

बाफियाले बैंकका यी सीइओको जागिर धरापमा

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले सोमबार राजिनामा दिएका छन् । बैंकर्स संघका उपाध्यक्षसमेत रहेका महर्जनले दुई कार्यकाल पुग्न ३ महिना बाँकी रहँदा राजिनामा दिएका हुन् ।

एनबिआईले फाइनान्सियल फ्रड सम्मेलन आयोजना गर्ने

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट(एनबिआई)ले भारतको फिनटेक संस्थासंगको सहकार्यमा बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्येनजर राख्दै अन्र्त राष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौँमा एक दिने राष्ट्रियस्तरको फाइनान्सियल फ्रड

दुई वित्तीय संस्थाको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ । नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ ।

बैंकिङ क्षेत्रका बारे जानकारी दिन ‘बैंकिङ एक्स्पो’ हुने

काठमाडौं । आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स

ठूला व्यापारीले यसरी गरे ऋण दुरुपयोग

काठमाडौं । एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा प्रयोग गर्नु अपराध हो । यसरी ऋण दुरुपयोग गर्नेलाई बैकिङ कसुर तथा सजाय ऐन अनुसार कारबाही गर्न सक्ने व्यवस्था छ ।

अब सरकारी कर्मचारी र बैदेशिक रोजगारीमा जानेका परिवारको स्वास्थ्य बीमा अनिवार्य

काठमाडौं । अब सरकारी कर्मचारीको अनिवार्य स्वास्थय बीमा हुने भएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै

एनएमबिको नाफा ४८ प्रतिशतले बढ्दा सानिमाको ४० प्रतिशतले बढ्यो

काठमाडौं । एनएमबि बैंकले चैत मसान्तमा ४८ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार एनएमबिले चैत मसान्तमा १ अर्ब १४ करोड

एभरेष्टको इपिएस घट्दा नाफा डेढ अर्ब रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले प्रति सेयर आम्दानी घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । एभरेष्ट बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एभरेष्टको इपिएस ४४ रुपैयाँ ९५ पैसा छ

राष्ट्रपतिबाट बाफिया विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक(बाफिया) २०७३ प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका संसद्बाट पारित भएको दुई महिनापछि बाफिया राष्ट्रपति बाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट