राष्ट्र बैंक पुगेर परिसंघले भन्यो ‘बढ्दो ब्याजदरले उद्योग

काठमाडौं । नेपाल उद्योग परिसंघले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको कारण उद्योग चलाउन सक्ने वातावरण नभएको बताएको छ । परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी

करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर यसरी गए अमेरिका

काठमाडौं । सर्वसाधारण र बैंकको करोडौं रकम झ्वाम पारेर फरार भएका कैलाश विकास बैंकका पोखरास्थित लामाचौर शाखाका शाखा प्रबन्धक (ब्राञ्च म्यानेजर) रविचन्द्र खनालले देश छाडेर भाग्न सफल भएका छन् ।

यस्तो छ एभरेष्टको मार्केट डेप्थ

काठमाडौं । एभरेष्ट बैंकले बैशाख २० मा साधारणसभा बोलाएपछि सेयर बजारमा एभरेष्टको मुल्य घटिरहेको छ । मंगलबार एभरेष्टको सेयर मुल्य १० प्रतिशतले घटेको थियो । बुधवारपनि बजार खुल्नासाथ अहिलेसम्म एभरेष्टको

प्रति सेयर आम्दानी २६ रुपैयाँ गर्दा एनआईसीको नाफा १ अर्ब

काठमाडौं । अघिल्लो वर्षको तुलनामा प्रति सेयर आम्दानी घट्दापनि एनआईसी एनआईसी एशिया बैंकले चैत मसान्तमा १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष प्रति सेयर आम्दानी

नेपालमा रहेको १००० र ५०० दरको भारु साट्न भारत तयार

नयाँ दिल्ली । भारतले प्रतिबन्ध लगाएको १००० र ५०० दरका नेपालमा भएका नोट साट्न भारत तयार भएको छ । भारत भ्रमण रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि भारतीय वित्तमन्त्री अरुण जेट्लीले

करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर बेपत्ता

काठमाडौं । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको

के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?

काठमाडौं । एभरेष्ट बैंकले एकाएक बिशेष साधारणसभा बोलाएपछि सेयर बजारमा अनेक खालको अड्कल आएको छ । बजारमा एभरेष्ट र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जान लागेको हल्ला ब्यापक छ ।

राष्ट्र बैंक संचालकमा कांग्रेस एमाओवादीको भागबन्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त रहेको संचालकमा सरकारमा रहेका नेपाली कांग्रेस र एमाओवादीले भागबन्डा गरेका छन् । राष्ट्र बैंकमा नेपाली कांग्रेसको तर्फबाट रामजी रेग्मी र एमाओवादीको पक्षमा डा श्रीराम

कैलाश विकास बैंकबाट कृष्णराज बाहिरिए, अमृतचरण नयाँ सीइओ

काठमाडौं । कैलास विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछाने बाहिरिएका छन् । दुई कार्यकाल पुरा भएपछि लामिछानेले सिइओ पदबाट राजिनामा दिएका हुन् । बैंकको सञ्चालक समितिको बैठकले जेठ १४ गतेदेखि

४७ प्रतिशतले बढ्यो सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा

काठमाडौं । जनता बैंकसँग प्राप्तीमा जान लागेको सिद्धार्थ डेभलप्मेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म गत बर्षको भन्दा ४६.८९ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले अपरिष्कृत वित्तीय विवरण प्रकाशित