अर्थतन्त्रको भाँचिएको खम्बाः एक वर्षमा ६६ वटा ठूला

काठमाडौं । अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा रहेको संहकारीलाई नियमन गर्न भन्दै बनेको ऐनलाई अहिले ठूला भनिएका र राम्रो भनिएका सहकारीहरुले नै गिज्याइरहेका छन् । तीन खम्बे अर्थनीतिको एउटा

ललितपुरको सोमनाथ सहकारीले ठग्यो: सञ्चालक, लेखा समिति र व्यवस्थापकलाई कारबाही गर्ने तयारी

काठमाडौं । ललितपुर महानगरपालिकाको सोमनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई ठगेपछि सहकारीका सञ्चालक तथा कर्मचारीको खोजी सुरु भएको छ । ललितपुर महानगरपालिका–१५ मा ठेगाना भई हाल १८ वडामा रहेको सोमनाथ बहुउद्देश्यीय

२० बैंकलाई सम्पत्ति शुद्धीकरणको पत्र: रवि लामिछाने र जीबी राईको खाताको सम्पूर्ण विवरण माग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ । राई सञ्चालक रहेको ग्यालेक्सी

प्रधानमन्त्री भेटेर रविले भने- सञ्चालकले बदमासी गरे, सूर्यदर्शन लगायतका सहकारीलाई कारबाही होस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधनका नीतिगत उपाय र योजना तयार पारेको छ । रास्वपाका उपसभापति तथा अर्थ नीति विभाग प्रमुख डा स्वर्णिम वाग्लेको समूहले

‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा छन्’

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको

राष्ट्र बैंकले ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संशोधन गरि ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । लामो समयदेखि सहकारीमा समस्या भएको

सहकारी ठगीमा संलग्न जुनसुकै पार्टीको र शक्तिशाली भए पनि कारबाही गर्नुपर्छ: गगन थापा

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बुधबार संसद् बैठकमा थापाले

मित्रमिलन सहकारी ठगी प्रकरण: पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा एक सहप्राध्यापक पक्राउ परेका छन् । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।पोखराको मालेपाटन घरभएका भण्डारी मित्रमिलन सहकारी ठगी

गाउँघर साना किसान कृषि र जनचाहना सहकारीले ठगे बचतकर्ताको करिब २ करोड, अख्तियारमा पुग्यो फाइल

दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था’का व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीका व्यवस्थापकले १ करोड ५३

सहकारीको लापरबाहीले बचतकर्ताको पैसा जोखिममा, एकै संस्थाबाट ३२ लाख चोरी

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी