झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन, ५ हजारलाई

झापा । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।

झापामा सहकारीको ७० अर्ब पुँजी कृषि, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, दूध उत्पादन, वैकल्पिक ऊर्जामा लगानी

झापा । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँ भन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएका छन्

बचतकर्ताको बचत फिर्ता गर्न सरकारले थाल्यो पहल

काठमाडौं । सहकारीले बचतकर्तालाई ठगेपछि सरकारले बचतकर्ताको बचत फिर्ता गराउन पहल सुरु गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको

बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका

सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस्ः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं

मधेश प्रदेशका सहकारीको सदस्य संख्या, ऋण प्रवाहमा गिरावट, पुँजी घट्दै

काठमाडौं । देशभरका सहकारी संस्थामा देखिएको असरबाट मधेश प्रदेश पनि अछुतो हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लामा गरेको अध्ययन अनुसार सहकारीको सदस्य संख्या, ऋण

सूर्यदर्शन सहकारी ठगी प्रकरणः दुई जना पुर्पक्षका लागि कारागार चलान

कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सहकारी ठगी मुद्दामा कास्की जिल्ला

थुप्रै सहकारीमा समस्या देखिएको छ तर सबैलाई खराब भन्न मिल्दैनः राना

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन् । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न २४औँ साधारणसभाको उद्घाटन समारोहमा उपसभामुख रानाले पछिल्लो समय