सहकारी ठगी प्रकरणः छानबिन विशेष समितिमा आज बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बयानका लागि बोलाएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बयानका लागि बोलायो

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका

सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने कानून बनाउन सांसदहरुको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको

रवि लामिछाने शुक्रबार सहकारी छानबिन विशेष समितिमा बयान दिन जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यही शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका

बचतकर्ताको २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्षसहित ७ जना फरार

काठमाडौं । महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष लगायतले बचतकर्ताको २५ करोड ८७ लाख ६८ हजार ९३१ रुपैयाँ ठगेर फरार भएका छन् । २३१ जना बचतकर्ताको उक्त बचत ठगेर काठमाडौं

सहकारीको अर्बौं ठग्ने केदार शर्माविरुद्ध २३ अर्ब सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर (पूर्णपाठ)

काठमाडौं । विभिन्न सहकारीमा संलग्न रहेका हजारौं सहकारीका बचतकर्ताको बचत अपचलन गरेर अर्बौैंको निजी सम्पत्ति आर्जन गरेका शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माविरुद्ध करिब २३ अर्ब रुपैयाँ बिगो

सुप्रिम सहकारीको डेढ करोड अपचलन गर्ने रास्वपाका सहमहामन्त्री आचार्यलाई छानविन समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा

सहकारी ठगी: रास्वपाका उपसभापति र सहमहामन्त्री जोडिएको हाम्रो नयाँ कृषिका पूर्वअध्यक्षसँग सोधपुछ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उच्च नेता संलग्न रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थाका पूर्व अध्यक्षसँग सोधपुछ गरेको छ ।

बचतकर्ताको पैसा आधा दर्जन कम्पनीमा लगानी गर्ने जेष्ट सहकारीका सचिव पाठकसँग समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारीका बचतकहर्ताको पैसा संकलन गरेर नीजि करिब १० वटा कम्पनीमा लगानी गरेका कलाकार समेत रहेका मधुसूदन पाठक (सिते बा) लाई सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन

सहकारी सञ्चालकको स्वार्थले समस्या, १ वर्षमा सामाधान गर्छुः मन्त्री

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलेले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको बताएका छन् । सहकारी संस्थाका सञ्चालकहरुले ब्यक्तिगत मुनाफामा