बचतकर्ता ठग्ने सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ,

काठमाडौं । बचतकर्ताको बचत ठग्ने सत्कार बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका

कर्णालीमा ३ सय ११ सहकारी, संयुक्त पुँजी १५ अर्ब

सबैभन्दा धेरै १ सय २ सहकारी सुर्खेतमा दर्ता भएका छन् । र कर्णालीका सबै सहकारीले १ हजार ५ सय जनालाई रोजगारी दिएका छन् । कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने भएको छ ।

भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँदै सरकार

काठमाडौं । भूमि, व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । सोमबार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरुसँगको

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या वर्तमान सरकारले गर्ने बताएका छन् । नव नियुक्त सचिव

सहकारीको नाममा मानव तस्करी: सदस्य मुछिएपछि जिल्ला संघ तनाबमा, यस्तो छ लामासँगको कनेक्सन

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले आफ्नो लेटरप्याड र छाप किर्ते गरेर मानव तस्करी भएको दाबी गरेको छ । जिल्ला संघको लेटरप्याड दुरुपयोग गरेर २० वटा सहकारीको नाममा २० जना

कर्णालीमा ३११ सहकारीको पुँजी १५ अर्ब

कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ । १० जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर

बचतकर्ता ठग्ने डिल्लीबजार पिपलबोट सहकारीका अध्यक्ष पक्राउ, १० जना फरार

काठमाडौं । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा रहेको डिल्लीबजार पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश बानिया सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उदयपुर जिल्ला कटारी नगरपालिका–२ का बानिया सहकारी

मुखमा टेप टासेर सहकारी पीडितले काठमाडौंमा बनाए मानव साङ्लो (तस्बिर)

काठमाडौं । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती जेल चलान

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेतीलाई जेल चलान गरिएको छ । बचतकर्ताको करिब ८ अर्ब हिनामिना गरेको आरोपमा उप्रेतीलाई प्रहरीले गत असार १९ गते पक्राउ